
घाइते हुनेमा श्याम लामा, मनिश काफ्ले ,अशोक काफ्ले रहेको स्थानीय इन्दिरा काफ्लेले बताईन ।
सिर्थौलीको कुनानी महादेवस्थानको मूल सडकको काठेपूल भाँचिदा एक मोटर साईकलमा क्षति पुगेको छ भने घाइते सबैजनाको मोवाई फोन पानीमा डुवेर क्षती पुगेको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















