• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, November 5, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा आरडिटी किट्सको अभाव, ५५२ जनाको स्वास्थ्य परिक्षण

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २३, २०७७
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा दु्रत परिक्षण किट्सको अभाव भएको छ । सिन्धुली अस्पतालमा आरडिटि किस्ट्स नभएपछि सप्तरिबाट आएका २० जना सडक निर्माणका मजदुरको आरडिटी परिक्षण नै नगरि होम क्वारेन्टाईनमा पठाईएको छ । प्रदेश सरकारले जिल्लामा पठाएको ६ सय आरडिटि किट्स सकिन थालेपछि परिक्षणमै समस्या भएको हो ।

सिन्धुली अस्पतालसँग आरडिटी किट्स नभएको अस्पतालले जनाएको छ भने स्वास्थ्य कार्यालय सिन्धुलीले कार्यालयसँग ३० वटा किट््स मात्र बाँकी रहेको जनाएको छ । जसका कारण जिल्लामा गरिदै आएको आरडिटी परिक्षण पनि रोकिने भएको छ । अत्यावश्यक केहि व्यक्तिलाई बाहेक आरडिटी परिक्षण गर्न नसकिने भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
उनले जिल्लामा हालसम्म ५५२ जनाको आरडिटि परिक्षण गरिएको बताएका छन । ११४ जना महिला र ४३८ जना पुरुषको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको शाहले बताए ।
कोरोना संक्रमणका लागि जिल्लामा किट्सको अभाव हुन थाले पनि बाग्मति प्रदेश सरकार र केन्द्रीय सरकारले किट्स पठाउन नसकेको शाहले बताएका छन । उनका अनुसार स्वास्थ्य मन्त्रालयसँग नै किट्स नभएकाले किट्स आउन नसकेको हो । जसका कारण स्वास्थ्य परिक्षण समेत प्रभावित भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

यसकारण कोभिड १९ को उच्च जोखिममा छ सिन्धुली

Next Post

रौतहटको इटाभट्टाबाट फर्केका १८ जनालाई क्वारेन्टाईनमा राखियो

सम्बन्धित खबरहरु

सुनकोशी मरिण डाईभर्सनको ठेक्का रद्दप्रति सिन्धुलीका राजनीतिक दलको आपत्ति
Featured

सुनकोशी मरिण डाईभर्सनको ठेक्का रद्दप्रति सिन्धुलीका राजनीतिक दलको आपत्ति

सिन्धुलीमा बढ्यो नवजात शिशुको मृत्युदर
Featured

सिन्धुलीमा बढ्यो नवजात शिशुको मृत्युदर

सिन्धुलीमा धमाधम नेतृत्व चयन गर्दै देउवा कांग्रेस
Featured

सिन्धुलीमा धमाधम नेतृत्व चयन गर्दै देउवा कांग्रेस

सिन्धुलीमाढीमा खुला रक्तदान
Featured

सिन्धुलीमाढीमा खुला रक्तदान

खैरो हिरोईन सहित एक युवा पक्राउ
Featured

खैरो हिरोईन सहित एक युवा पक्राउ

घुम्ति प्रयोगशाला सहित खाद्य बजार अनुगमन, म्याद गुज्रिएका सामग्री र गुणस्तरहीन तेल नष्ट
Featured

घुम्ति प्रयोगशाला सहित खाद्य बजार अनुगमन, म्याद गुज्रिएका सामग्री र गुणस्तरहीन तेल नष्ट

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied