• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या, कैदीबन्दीको चाप अत्यधिक, सामाजिक दुरी कायममै समस्या

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १३, २०७७
in Featured, Health, Society
0

Share via:

16 Shares
  • Facebook 16
  • Twitter
  • LinkedIn
  • More
photo file

सिन्धुली । कारागार कार्यालय सिन्धुलीमा कैदी बन्दीको नियमित स्वास्थ्य जाँचमा समस्या भएको छ । ५० जनाको क्षमता रहेको उक्त कारागारमा २८८ जना कैदी बन्दी छन । २०२९ सालमा बनेको उक्त कारागारमा सरकारले भने २५ जनाको क्षमताको स्वीकृती दिएको छ ।
कारागार कार्यालयले केहि वर्ष यता कैदी बन्दीको चाप बढेपछि आन्तरिक रुपमा क्षमता बढाएर कारागारले ५० जनाको क्षमता बनाए पनि कैदी बन्दीको चाप अत्यधिक भएकाले समस्या भएको छ ।
लकडाउनका कारण कारागारमा कैदी बन्दीको व्यवस्थापनमा केहि कठिनाईहरु समेत आएका छन । सरकारले सामाजिक तथा शारीरिक दुरी कायम गर्न लकडाउन गरेको भए पनि यहाँका कैदी बन्दीले भने सामाजिक दुरी कायम गर्न पाएका छैनन । भने आन्तरिक रुपमा स्वास्थ्य जाँचको सुविधा समेत पाउन सकेका छैनन ।
हेल्थ असिस्टेन्टको दरबन्दी रहेको उक्त कारागारमा लकडाउनको समयमा स्वास्थ्य कर्मचारी घर गएपछि दुरी कायम गरि स्वास्थ्य जाँचको सुविधा पाउनबाट बञ्चित भएका हुन । २०७६ असोजदेखि सरकारले दरबन्दीमा कर्मचारी पठाउन नसकेकोमा माघ १९ गते सप्तरीको राजविराज.घर भएका महेशचन्द्र झालाई दरबन्दीमा पठाएको थियो । उनी पनि श्रीमति विरामी परेर फागुन २६ गते घर गएपछि कार्यालयमा आएका छैनन । जसले कैदी बन्दीको नियमित स्वास्थ्य जाँचमा समस्या आएको हो ।
लकडाउनको कारण देखाउँदै उनी कार्यालय नआएपछि कैदी बन्दीको नियमित चेकजाँच प्रभावित भएको कारागार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैदी बन्दी विरामी भए भने सिन्धुली अस्पतालमा विरामी जाँचका लागि लानुपर्ने अवस्था छ ।
आन्तरिक स्वास्थ्य जाँचको व्यवस्था नहुदा भिडभाडमा बस्ने र कारागार बाहिर मानिसको सम्पर्क बढी हुने सिन्धुली अस्पतालमा स्वास्थ्य जाँच गर्दा कोरोना संक्रमण हुन सक्ने आशंकाले कारागार व्यवस्थापनलाई समस्या भएको छ ।
कारागार कार्यालयले स्वास्थ्य सम्बन्धि केहि सावधानी अपनाएको भए पनि कैदी बन्दीको दुरी कायम गराउन भने ठाउँको अभाव भएको छ । नयाँ कैदी बन्दी आउँदा सिन्धुली अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्र कारागारमा ल्याउने व्यवस्था कारागारले गरेको छ ।
शंकास्पद विरामीका लागि छुट्टै क्वारेन्टाईनमा राख्ने व्यवस्था स्वरुप कैदी बन्दी भवन भित्र छुट्टै बस्ने व्यवस्था त गरिएको छ तर संक्रमण बढेमा त्यसले सबैलाई फैलन सक्ने खतरा भने रहन्छ । कारागारले हात धुने, मास्क लगाउने, सेनिटाईजरले हात सफा गर्न लगाउने लगाएतका विधि अबलम्बन गरिरहेको र सक्दो व्यवस्थापनमा जोड दिईएको कारागार कार्यालयका प्रमुख मातृका पहाडीले बताए ।
उनका अनुसार प्रयाप्त ठाउँ र आन्तरिक चेकजाँचका लागि स्वास्थ्यकर्मी नहुदा कैदी बन्दीलाई सामाजिक शारीरिक दुरी कायम गरेर राख्न भने सकिएको छैन । सामान्य उपचार गर्नका लागि समेत सिन्धुली अस्पतालमा लानुपर्ने अवस्थाले कैदी बन्दीमा कोराना संक्रमण हुन सक्ने सम्भावना पनि हुन सक्ने जोखिम बढेको छ ।
कारागार कार्यालय सिन्धुलीको ५ सय कैदी बन्दीको क्षमता सहितको अत्याधुनिक भवन निर्माणको काम नसकिएकाले पनि कैदीबन्दीलाई पुरानै भवनमा राख्नु परेको कारागार प्रशासनले जनाएको छ । पुरानो भवन र कम क्षमताको भएकाले सामाजिक शारीरिक दुरी कायम गराउन अप्ठ्यारो भएको हो ।
उक्त कार्यालयमा थुनुवा पुरुष १२५ र महिला ३ गरि १२८ जना छन भने कैद तोकीएका ९८ जना पुरुष र २ जना महिला गरि १ सय जना रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कमलामाईको प्रकोप व्यवस्थापन कोषमा थप सहयोग

Next Post

कमलामाईले दियो कैदीबन्दीलाई स्वास्थ्य सामग्री

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied