• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सर्लाहीबाट आएको डेढ टन तरकारी र गाडी नियन्त्रणमा

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ७, २०७७
in Business, Featured, Health
0

Share via:

67 Shares
  • Facebook 67
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बैशाख ३ गतेदेखि लागु हुने गरि जिल्ला बाहिरबाट तरकारी, फलपूmल, माछा मासु तथा खाद्यान्न आयातमा एक साताका लागि रोक लगाए पनि तराईबाट तरकारीहरु भित्रिने गरेको खुलासा भएको छ । सिन्धुलीमाढीमा रहेको तरकारी बजारमा शनिबार राती सर्लाहिबाट तरकारी भित्रिएपछि उक्त कुरा खुलासा भएको हो । तरकारी व्यवसायीहरुले रामेछाप लाने भन्दै रातीको समयमा तरकारी भित्राउने गरेको पाईएको हो ।

शनिबार राती सिन्धुलीको तरकारी बजारमा एक गाडी तरकारी आएको र सबै व्यवसायीले उक्त तरकारी नपाएपछि व्यवसायीहरु बीचमा विवाद सृजना भएपछि तरकारी भित्रिने गरेको खुलेको हो ।
सबै तरकारी व्यवसायीले तरकारी नपाएपछि व्यवसायीबीचमा विवाद सृजना भएको र कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीलाई विवादको सूचना आएपछि तरकारी भित्रिएको स्थानीय प्रशासनले जानकारी पाएको थियो ।
कमलामाई नगरपालिकाका मेयर खत्रीलाई तरकारी व्यवसायीहरुले तरकारी सबैले ल्याएर बेच्न पाउनुपर्ने भन्दै फोन गरेपछि नगर प्रमुख खत्री मार्फत प्रशासनले उक्त खवर पाएको थियो ।
खबर पाए लगत्तै प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देल, सशस्त्र वेश क्याम्प सिन्धुलीका डिएसपी लगाएतको नेतृत्वको टोलीले सिन्धुलीमाढीको तरकारी बजार, मधुटारको कालीमाई मन्दिर, धुरा बजार, रातामाटा, धुरा बजार, माझीटारका तरकारी बजारमा छापा मारेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

छापा मारी रातभर बेचेको डेढ टन तरकारी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सबै तरकारी नियन्त्रण गरि कमलामाई नगरपालिको डम्पिङसाईडमा लगि नष्ट गरिएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए ।
तरकारी बोक्ने उक्त गाडी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ । ना५च २५८३ नम्बरको तरकारी बोक्ने डबल क्याप वोलेरो १२ बजे राती रामेछापको मन्थली तरकारी लाने भन्दै इलाका प्रहरी कार्यालय भिमानमा इन्ट्री भएको पाईएको छ । रामेछाप जाने भनि सिन्धुलीमा आएर तरकारी बेचेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन ।

उक्त गाडीले सिन्धुलीको ट्राफिक प्रहरी पोष्टमा नआई माझीटार, पानीट्यांकी हुदै तरकारी बजारमा तरकारी भित्राएको एसपी सिग्देलले बताईन ।
तरकारी बेचेर फर्केको उक्त गाडी र गाडीका चालक सर्लाहि हरिवन नगरपालिका ७ का २१ वर्षिय अमित कुमार यादवलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरिक्षक हरिवोल के.सीले बताएका छन । तरकारी पु¥याई फर्केको गाडीलाई भिमान इलाका प्रहरी कार्यालयको चेक प्वाइन्टबाट विहान साढे ८ बजे नियन्त्रणमा लिएको के.सीले बताए ।
उक्त गाडी र चालकका माध्यमबाट गाडी साहुको समेत खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी सिग्देलले बताएकी छिन । सिग्देलका अनुसार राती तरकारी पसलहरुमा तरकारी पु¥याउने गाडीको समेत खोजी भईरहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कर्मचारी संगठनको स्थापना दिवसमा दिवसमा अस्पताललाई सहयोग

Next Post

हिरासतका थुनुवा र मुस्लिम समुदायका ३९ को आरडिटी परिक्षण

सम्बन्धित खबरहरु

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied