• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भाडामा बस्नेलाई गाउँपालिकाले दियो स्वास्थ्य सामग्री

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ४, २०७७
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मरिण गाउँपालिकाले घरभाडामा बस्नेहरुलाई सरसफाई सामग्री वितरण गर्ने भएको छ । बुधबार स्थानीय विपद तथा जलवायु उत्थानशिल समिति तथा आपत्कालिन दुर्घटना कोष तथा व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले तत्काल सावुन पानीले हात धुन ५ थान वितरण गर्ने र स्वास्थ्य सामाग्रि नलिने घर पष्रिवारको विवरण संकलन गरि धन्यवाद दिने समेत निर्णय गरेको छ ।
यस्तै राहत वितरणको लागि वडाबाट आएका नामावली सार्वजनिक गर्ने र कुनैपनि व्यक्ति राहत लिने पर्ने अवस्थामा नरहेको भन्ने उजुरी प्राप्त हुने भएकाले सवै नामावली सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।
आगामी १ हप्ता सम्म एम्बुलेन्स बाहेक अन्य कुनै पनि सवारी चल्न निसेध गरेको सथै स्थानीय जनता को सुझाब अनुसार कुनै पनि निकायले दिएको सवारी पास मरिण गाउपालि भित्र अमान्य हुने गाउँपालिका अध्यक्ष बम्जनले बताए ।
साथै लकडाउनलाई थप कडाईका साथ लागु गर्ने र खाद्यान्न ढुवानीमा मदिरा तथा चिसो पेय पदार्थ ओसार प्रसार भएको गुनासो आएकाले त्यस्ता कार्य गर्न निरुत्साहित गर्ने पनि निर्णय गरेको छ । प्लान नेपाल, सहकार्य नेपाल, रेडक्रस बाट गाउँपालिकालाई राहत स्वरुप नगद तथा राहत प्रदान गर्न प्रस्ताव प्राप्त भएकाले स्वीकृत मापदण्डको परिधिमा रही स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकमा कोरोना भाइरस (कोभिड–१९) को संक्राण रोकथाम तथा न्यूनीकरणको लागि सवै पालिका बासिलाई लकडाउनको पालना गरि घरमा नै बस्न आग्रह गरिएको थियो । साथै बैठकमा वडाले गरेका कार्यहरुको बारेमा समेत जानकारी गराईएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

स्वास्थ्यकर्मीलाई नि:शुल्क दुध

Next Post

तिनपाटनमा ५० जनाको ¥यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied