• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘सबै स्थानीय तहमा संकट व्यवस्थापन केन्द्र’

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २८, २०७६
in Featured, Health
0

Share via:

156 Shares
  • Facebook 156
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । कोभिड १९ संक्रमण व्यवस्थापनका लागि  जिल्लाका सबै स्थानीय तहमा संकट व्यवस्थापन केन्द्रको स्थापना गरिने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीको शुक्रबार सिन्धुलीमाढीमा बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा संकट व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयको चैत २० गतेको पत्राचार अनुसार सबै स्थानीय तहमा संकट व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय भएको विपद व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ ।
पालिकाका प्रमुख अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पालिकाका स्वास्थ्य संयोजक र सुरक्षा निकायका प्रतिनिधि सदस्य रहने गरि केन्द्र स्थापना गर्ने निर्णय भएको हो ।
यस्तै सिन्धुलीमा राहत वितरण गर्न चाहाने निकाय, संघसंस्था र व्यक्तिले राहत दिन चाहेमा स्थानीय तहसँग समन्वय गर्ने र सरकारले तोकेको मापदण्ड अनुसारको राहत भएमा मात्र उक्त राहत लिई वडास्तरीय समिति मार्फत उक्त राहत वितरण गरि एकरुपता कायम गर्ने निर्णय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतमा बसेको बैठकले प्रत्येक स्थानीय तहका लागि आवश्यक पर्ने अत्यावश्यक खाद्य पदार्थको मौज्दातको विवरण लिई खाद्य पदार्थको अभाव हुन नदिन सम्बन्धित स्थानीय तहबाट विशेष पहल गर्ने निर्णय समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नगरपालिकाले थप्यो १० वेडको क्वारेन्टाईन

Next Post

कमलामाईको बजार अनुगमन, कुहिएका तरकारी र म्याद गुज्रेका सामान नष्ट

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied