
नगरपालिकाले भिमानमा रहेको आजाद स्मृति भवनमा १० वेडको क्वारेन्टाईन निर्माण गरेको हो ।
यसअघि नगरपालिकाले कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको भु संरक्षण कार्यालय रहेको भवन र कर्मचारी मिलन केन्द्रको भवनमा ५० वेडको आइसोलेसन तयार गरेको थियो ।
अब कमलामाई नगरपालिकामा ६० वेडको क्वारेन्टाईन तयारी अवस्थामा रहेको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए ।




















