• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोभिड–१९ नियन्त्रण र उपचारका लागि वन महासंघद्धारा अस्पताल र नगरकोषमा सहयोग

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २५, २०७६
in Featured, Health
0

Share via:

240 Shares
  • Facebook 240
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले विश्वव्यापी महामारी कोभिट–१९ (कोरोना भाईर) बाट बचाउन राहत तथा उपचारको लागि सिन्धुली अस्पताल र कमलामाई नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।

महासंघले सिन्धुली अस्पताललाई एकलाख एघार हजार एकसय एघार रुपैंया सहयोग गरेको छ । मंगलबार महासंघका अध्यक्ष हितलाल श्रेष्ठ र बाग्मति प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोख्रेललाई चेक हस्तान्तरण गरेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै कमलामाई नगरपालिका विभिन्न सामुदायिक वन समूहहरुबाट संकलन भएको पचहत्तर हजार रकम कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषका लागि उक्त रकम हस्तान्तरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिकालाई जिल्ला महासंघको समन्वयमा सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट २० हजार, कमलामाई सामुदायिक वन उपभोक्ता समूहबाट २० हजार, कमलाजी जन्मस्थान सामुदायिक वन उपभोक्ता समूहबाट १५ हजार र दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहबाट २० हजार रकम प्राप्त भएको थियो ।

कोभिड–१९ महामारीमा संक्रमण, रोकथाम र उपचारका लागि उक्त रकम हस्तान्तरण गरिएको महासंघका अध्यक्ष हितलाल श्रेष्ठले बताए ।

हालसम्म सिन्धुली अस्पतालको राहत कोषमा ४ लाख ५० हजार रकम संकलन भएको अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले बताएका छन । उनका अनुसार करिब डेढलाख बढीको सामान समेत अस्पताललाई सहयोग प्राप्त भएको छ । अस्पतालले उक्त रकम कोरोना संक्रमण व्यवस्थापन र उपचारका लागि औषधि तथा उपकरण खरिद तथा व्यवस्थापनमा लगानी गर्ने पोखरेलले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोनाको कहरमा शिक्षाका कुरा

Next Post

कोरोना उपचार : सिन्धुलीमा मेडिकल सामग्रीकै कमी, २४३ थान पिपिई र २५ थान गाउन स्टक

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied