• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कविता : कोरोनाको कहर

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २१, २०७६
in Featured, Health, Literature
0

Share via:

378 Shares
  • Facebook 378
  • Twitter
  • LinkedIn
  • More
लोकमणि तिमल्सिना

आयो आयो आयो भन्छन सबै माहामारी बनी ।
नाम त्यस्को रहन गो कोभिड उन्नाइस भनी ।।
सुनौ ,बुझौ तपाँई हामीले कोरोनाको कहर ।
सबै तिर छाई सक्यो अब गाँऊ, बेसी, शहर ।।

बिस सेकेण्ड साबुन पानीले हात धुुनु पर्छ ।
हेलचेक्र्याई गरी नादान बन्दा कोरोना सर्छ ।।
हिड्नै पर्दा भिडभाडमा माक्स लगाउनु पर्छ ।
स्यानीटाइज्र् प्रयोग गर्दा भाईरस आफैं मर्छ ।।

सय दशमलव चार डिग्री ज्वरो आयो भने ।
हतास् नभै घरमै बसी आफैं स्वंयम्मीत बने ।।
रुघा, खोकी, हछ्यू,घाँटी दुख्ने लक्षण देखियमा ।
घर भित्र एक्लै छुट्टै र बस्नु एकान्त बासैमा ।।

खोक्दा पनि हछ्यू नी गर्दा कुईनाले छोप्ने गरौ ।
नजिकै छेवैमा मान्छे भए तीन फिट् पर सरौं।।
पन्ध्र पन्ध्र मिनेटमा मन्तातो पानी पर्छ खानु ।
खप्नै नसक्ने ज्वरोआए स्वास्थ संस्थामा जानु ।।

सहयोग गरौं लक्डाउनमा घर भित्रै बसौं.।
ख्याल ख्याल गरी कोरोनाको फसलमा नफसौं ।।
विना काममा लखर लखर बजार नडुलौं ।
साथी,संगी सबै आफन्तलाई यति खेर भुलौ ।।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

हामी लिन नगएमा कोभिडसगँ भेट हुन्न ।
खोजी खोजी घर भित्र पसीकन् कोरोनाले छुन्न ।।

तिनपाटन -८, सिन्धुली

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अमेरिकामा किन राष्ट्रियस्तरमा लकडाउन छैन

Next Post

कोरोना नियन्त्रण गर्न बोधि श्रवणको दुई लाख सहयोग

सम्बन्धित खबरहरु

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied