
यस्तै नगरपालिकाले अस्पतालमा भाइरस कम गर्नका लागि औषधि छिट्ने २ वटा स्प्रेयर र (डिसइन्फेक्सन लिकुइड) १२ थान औषधि समेत उपलब्ध गराएको छ ।
बुधबार नगरपालिकाका मेयर खड्ग खत्रीले अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्कालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।



















