• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कोभिड–१९ प्रतिकार्य बैठक : सिन्धुली लकडाउन

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ११, २०७६
in Business, Featured, Province 3
0

Share via:

32 Shares
  • Facebook 32
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विश्वभर माहामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यका लागि सिन्धुली सेमी लक डाउन गरिएको छ । चैत ११ गतेदेखि अत्यावश्यक सेवा बाहेकका सबै सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको हो । कमलामाई नगरपालिकाको संयोजनमा सोमबार सिन्धुलीमाढीमा बसेको सर्वपक्षिय बैठकले सिन्धुलीका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो । पहिलो चरणमा चैत २१ गतेसम्मका लागि उक्त सेवा बन्द गरिएको हो ।

बैठकले अत्यावश्यक बाहेकका सबै ब्यापार ब्यवसायहरु बन्द गरेको र अवज्ञा गरेमा कारवाहि गरिने निर्णय गरेको कमलामाई नगरपालिकाले जनाएको छ । लक डाउनका अवस्थामा साना र नीजि सवारी साधान जिल्ला भित्रमात्र चल्न पाउने छन । ठूला सवारी साधनले जिल्ला भित्र समेत चल्न पाउने छैनन । खाद्यान्न, ग्याँस, औषधिहरु ढुवानीका सवारी साधनहरु, एम्बुलेन्स, वारुणयन्त्र, सुरक्षाकर्मी, दुधजन्य पदार्थ बोक्ने सवारी लगाएतका अत्यावश्यक सवारी सुचारु हुने छन ।
यस अवस्थामा जिल्ला भित्र पनि बसहरु बन्द हुने छन । व्यवसायमा औषधि पसल, खाद्यान्न तथा ग्याँस पसल, पेट्रोलपम्म, डेरी उद्योगहरु बाहेक सबै बन्द हुने छन । होटल व्यवसाय अत्यावश्यक सेवा भए पनि बैठकले उक्त सेवा भने बन्द गरेको छ । यस्तै सिन्धुलीमा मासु व्यवसाय गर्न समेत रोक लगाइएको छ । सिन्धुली भित्रकै तरकारी विक्रीका लागि अनुमति दिईने छ । बाहिर जिल्लाबाट तरकारी आयात गर्न समेत पाईने छैन ।
यातायातका साधानहरु, सरकारी कार्यालयहरु, व्यापार व्यवसाय सबै बन्द हुदा होटल सञ्चालन नहुने र बन्दको घोषणा नगर्दा बाहिरबाट आउने नागरिक राख्न दवाव हुने भएकाले होटल व्यवसायी संघकै अनुरोधमा होटल बन्द गरिएको हो ।
बैठकले कमलामाई नगर क्षेत्र भित्र आउने पाहुनालाई आतिथ्यता दिने घर भित्र नै अनिवार्य रुपमा बस्नु पर्ने बाहिर हिडडुल गर्न नपाउने गरि निशेध गरेको छ । बाहिर हिडडुल गरेमा पाहुना र पाहुना राख्ने घरलाई क्वारेन्टाईनमा राखिने छ ।
क्वारेन्टाईनका लागि उपयुक्त होटलहरुलाई क्वारेन्टाइन सेन्टर वनाउन अनुरोधका साथै पहल गरिने भएको छ । यस्तै नगरपालिका क्षेत्रका स्वास्थ्य चौकीहरुमा हेल्थ हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । स्वास्थकर्मीहरुका लागी अत्यावश्यक पोशाक पिपिई शिघ्र र छिटो प्रक्रियाबाट प्राप्त गर्न पहल गर्ने निर्णय गरिएको छ ।
नगर स्तरीय कार्यदल
बैठकले कोरोना संक्रमणको व्यवस्थापनका लागि नगरस्तरीय कार्यदल गठन गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको संयोजकत्वमा कार्यदल निर्माण गरेको हो ।
कार्यदलमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल, वर्द बहादुर गण सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, शसस्त्र प्रहरी वल सिन्धुली, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाईटी, सिन्धुली उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, नेकपाका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि सदस्य रहने गरि कार्यदल निर्माण गरिएको छ । कार्यदलको सदस्य सचिवको काम कमलामाई नगरपालिका स्वास्थ्य शाखाका संयोजकले गर्नेछन ।
घरभित्रै बस्न अनुरोध
कमलामाई नगरपालिका, स्थानीय प्रशासन, प्रहरी, स्वास्थ्यकर्मीले सिन्धुलीका नागरिकलाई घरभित्रै बस्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । कोरोनाको संक्रमण हुन नदिनु पहिलो उपाय भएको भन्दै घरभित्रै रहन आग्रह गरेको हो । साबुनपानी तथा स्यानिटाईजरले हात धुने तथा सरसफाई रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । साथै माईकिङ मार्फत समेत सचेत गराएको छ ।
व्यवसाय बन्द गर्न उवासंघको अनुरोध
यस्तै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले चैत ११ देखि २१ गतेसम्म अत्यावश्यक बाहेक सबै व्यापार व्यवसाय बन्द गरेर सरकारलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले लक डाउनको निर्णय गरेपछि संघले सूचना जारी गरेको हो ।
संघले अत्यावश्यक सामग्रीको कृतिम अभाव नगराउन समेत व्यवसायीहरुलाई आग्रह गरेको छ । यस्तै नेपाल सरकार र स्थानीय सरकारले निशेध गरेका क्रियाकलाप सञ्चालन नगर्न पनि संघले अनुरोध गरेको छ ।
संघले खाद्यान्न, ग्याँस, सरसफाई सामग्रीहरु, मास्क, सेनिटाईजर लगाएतका सामग्री अभाव नगर्न समेत संघले आग्रह गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पचास वेडको क्वारेन्टाईन बनाउने निर्णय

Next Post

भिमान र ग्वालटारमा सहायता कक्ष

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied