• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पचास वेडको क्वारेन्टाईन बनाउने निर्णय

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ११, २०७६
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका अन्तर्गत कोरोना भाईरसबाट हुने असरलाई कम गर्नका लागि सोमबार गठित कार्यदलले नगरपालिकामा तत्कालका लागि ५० शैयाको क्वारेन्टाईन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यदलका संयोजक एवम् कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले भुसंरक्षण कार्यालय रहेको भवन र कर्मचारी मिलन केन्द्रको भवनमा क्वारेन्टाईन स्थापना गर्ने निर्णय भएको हो ।
क्वारेन्टाईनका लागि आवश्यक सामग्रीहरु कमलामाई नगरपालिका, नेपाल रेडक्रस सोसाईटी सिन्धुली, वर्द बहादुर गण ठूलिटार र सिन्धुली अस्पतालले व्यवस्था गर्ने निर्णय भएको छ ।
उक्त बैठकले क्वारेन्टाईन निर्माणका लागि कमलामाई नगरपालिकाबाट म्याट्रेस, पिभिसी कार्पेट, सिरानी, तौलिया, ब्रस मञ्जन, स्यानिटाईजर र चप्पल उपलब्ध गराउने, नेपाल रेडक्रस सोसाईटीले बाल्टिन, जग, साबुन बट्टा सहित, तन्ना, व्लांकेट, झुल, बाटा उपलब्ध गराउने, बर्दबहादुर गणले खाट, सिन्धुली अस्पतालले औषधि, खाना र पानीको व्यवस्था कमलामाई नगरपालिका र होटल व्यवसायीले गर्ने निर्णय भएको छ ।
यस्तै क्वारेन्टाईनमा प्राविधिक सहयोग सिन्धुली अस्पतालले गर्ने र क्वारेन्टाईन व्यवस्थापनको काम वर्दवहादुर गणले लिएको छ । जसको आजैदेखि सुरु भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली अस्पतालमा सुरु भयो फिवर क्लिनिक

Next Post

कोभिड–१९ प्रतिकार्य बैठक : सिन्धुली लकडाउन

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied