• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुलीमाढीमा खुला रुपमै मासु विक्री, माछा मासु काट्ने ठाउँमा कुकुर, विरालो, कुखुरा र झिंगा

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ८, २०७६
in Business, Featured, Society
0

Share via:

49 Shares
  • Facebook 49
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमाढीमा सञ्चालनमा रहेका ९० प्रतिशत मासु पसलमा खुला रुपमा मासु विक्री भएको पाईएको छ । सामान्य मापदण्ड भन्दा पनि बाहिर रहेर मासु विक्री भएको पाईएको हो । कमलामाई नगरपालिकाको आयोजनामा गरिएको मासु पसलको अनुगमनमा मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा आएको पाईएको हो ।

विश्वभरी कोरोनाको संक्रमण फैलिएको र माछा मासुजन्य पदार्थबाट सर्न सक्ने भएको भन्दै नगरपालिकामा माछा तथा मासु पसलमा अनुगमन थालिएको हो ।

मासु पसलमा खुला रुपमा मासु विक्री वितरण भएको, मासुमा झिंगा भन्किएको, कुकुर, कुखुरा, विरालोको लसपस रहेको, धेरै जसो पसलमा फ्रिजको व्यवस्था समेत नभएको, फ्रिज भएका मासु पसलमा पनि धेरै दिनसम्म मासु राखिएको पाईएको हो ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, उपभोक्ता हितमा काम गर्ने संस्थाका प्रतिनिधिहरु अच्युतम ढकाल, इन्द्र भुजेल, कमलामाई नगरपालिकाका वडाध्यक्ष, नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत सागर कुमार ढकाल, पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रतिनिधि लगाएतको उपस्थितिमा अनुगमन गरिएको हो ।

टोलीले शनिबार कमलामाई नगरपालिका वडा नं. ६ का हाटबजार, धुराबजार, सिन्धुलीमाढी बजार र कमलामाई नगरपालिका वडा नं. ५ को मधुटारका १७ वटा मासु तथा माछा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलहरु दर्ता नभएका भेटिएका छन भने कतिपयले प्यान नं. समेत नलिएको पाईएको छ ।

सबैभन्दा बढी शनिबारे हाटबजारमा मासु पसलहरु अव्यस्थित भएको पाइएको छ भने कमलामाई नगरपालिका वडा नं. ५ नयाँ वस्तीमा पुलको मुखमा माछा बेच्ने २ पसल अत्यधिक अव्यवस्थित भएको पाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाले अखाद्य पदार्थ बेचविखन गरेको पाईएमा कारवाहि गर्ने निर्णय गरेसँगै गरिएको अनुगमनका क्रममा अनुगमन टोलीले तत्काल व्यवसायलाई सुरक्षित रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ । साथै उक्त अनुरोध नमानेमा कारवाहि गर्ने चेतावनी समेत दिएको छ ।

अनुगमनपछि मेयर देवकोटाले सिन्धुलीमा सञ्चालित अधिकांश मासु पसलको मासु खान अयोग्य रहेको देखिएकाले कोरोना भाईरस संक्रमणको यो अवस्थामा अव्यवस्थित मासु पसल केहि समयका लागि बन्द गर्नुपर्ने अवस्था देखिएको बताईन । उनका अनुसार बाँकी रहेका ठाउँमा पनि अनुगमन गरि के गर्ने भन्ने निर्णय गरिने बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोना व्यवस्थापनको तयारी : क्वारेन्टाईन र आईसोलेसनका लागि भवन हेर्दै

Next Post

सिन्धुली अस्पताललाई पिपिई तथा स्प्रेयर हस्तान्तरण

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied