• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

मेयर सहित चारजनालाई सहकारी अभिनन्दन

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २५, २०७६
in Business, Featured
0

Share via:

92 Shares
  • Facebook 92
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री सहित ३ जनालाई सहकारी अभिनन्दन गरिएको छ । हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीको बाह्रौं साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा सहकारी र साना किसानको उत्थानका लागि योगदान दिनेहरुलाई सहकारी अभिनन्दन गरिएको हो ।

सहकारी मार्फत उत्पादित दुधका लागि चिस्यान केन्द्र स्थापनाका लागि कमलामाई नगरपालिका वडा नं. २ बोहोरेटारमा १ कठ्ठा जग्गा दान गर्ने भक्त बहादुर गोले र सोहि ठाउँमा १ कठ्ठा ८ धुर जग्गा दिने निर्मला गौतमलाई सहकारी अभिनन्दन गरिएको हो ।
यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठकलाई पनि साना किसानको विकास र संरक्षणमा सहयोग गरेको भन्दै अभिनन्दन गरिएको छ ।
सहकारीका अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षता एवम् नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एभिन्युज टेलिभिजनका सिन्धुली सम्वाददाता शंकर सौगात, पत्रकार यम चौलागाई, पोष्टराज भण्डारी लगाएतलाई सम्मान गरिएको छ भने सफल उद्यमी राजमाया रायमाझीलाई सम्मान गरिएको छ । यस्तै सफल उद्यमीका रुपमा नगद १० हजार सहित सहकारीका सहसचिव निर्मला गौतमलाई सम्मान समेत गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै उत्कृृष्ट कर्मचारीका रुपमा सहकारीका व्यवस्थापक राजकुमार विश्वकर्मा र वरिष्ठ सामाजिक परिचालक देवी प्रसाद घिमिरेलाई सम्मान गरिएको छ ।
यस्तै कार्यक्रममा शारीरिक अपांगता भएका जमुना पुरी, मिना कुमारी सुनुवार, रमणकुमार श्रेष्ठ, मञ्जु गौतम, शम्शेर बहादुर वाईवा लगाएतलाई सम्मान गरिएको छ । यस्तै ३३ जना सहकारीका अविभावक अभियन्ताहरु करुवाले सम्मान गरिएको छ । यस्तै उत्कृष्ट मासिक बचतकर्ता रमा बस्नेत, उत्कृष्ट बाल बचतकर्ता सुविज्ञा घिमिरे, सफल मासिक बचतकर्ताहरु होमकुमारी श्रेष्ठ, सोना श्रेष्ठ, अस्मिता श्रेष्ठ, उषामाया मंग्राती, भानुकुमारी बराल लगाएतलाई भित्तेघडीद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले सहकारीको आम्दानी, पूँजी, शेयर, बचत र त्यसको परिचालनका बारेमा सहकारीका सदस्यहरु जानकार हुन आवश्यक रहेकोे बताए । उनले सहकारीको हिसाबको पारदर्शितामा ध्यान दिन सहकारीका सदस्यहरुलाई आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

श्रमिक महिला दिवस : कमलामाई नगरपालिकाद्वारा गिट्टी कुट्ने ६३ जना महिला सम्मानित

Next Post

गिट्टी कुट्नेहरुको कार्यस्थलमै निःशुल्क स्वास्थ्य विमा

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied