• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा योग दिवस मनाईयो

बिमला पाण्डे by बिमला पाण्डे
माघ ३, २०७६
in Featured, Health, Society
0

Share via:

96 Shares
  • Facebook 96
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय एकता, योगको सार्थकता भन्ने मूल नाराका सिन्धुलीमा पनि योग दिवस मनाईएको छ । योग सप्ताहको अवसरमा विहिबार सिन्धुलीमाढीमा ¥यालीको आयोजना गरिएको हो । ¥यालीले बजार परिक्रमा गरि योग साधना केन्द्रमा पुगि औपचारिक कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुली तथा पतञ्जली योग साधना केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै बाग्मति प्रदेशसभा सदस्य विनोद खड्काले योगले मानवीय जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबैले योगका लागि समय छुट्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले योग मन र शरिर जोड्ने माध्यम भएको बताए । उनले योगले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले दिनमा केहि समय योगका लागि दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै योग प्रशिक्षक प्रेमचन्द्र दाहालले योग र व्यवस्थित खानपानले मानिसकलाई स्वस्थ बनाउने बताए । उनले योगलाई जीवनको अभिन्न अंगका रुपमा लिन आवश्यक रहेको बताए ।
कार्यक्रममा पतञ्जली योग साधना केन्द्रका अध्यक्ष राम बहादुर हायुले योग साधना केन्द्र र हाल सिन्धुलीमा योगका क्षेत्रमा भएका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा केन्द्रका सचिव चित्र बहादुर लुंगेली मगरले योग साधनाका बारेमा जानकारी गराएका थिए । सिन्धुलीमा हाल ६ वटा योग साधना केन्द्रहरु रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पसलमा आगलागी, बाईसलाख बराबरको क्षती

Next Post

भुकम्प सुरक्षा दिवस : उद्धार र राहतको कृतिम अभ्यास प्रदर्शन

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied