सिन्धुली । गोलञ्जोर गाउँपालिकाले विहिबार सार्वजनिक विदा दिएको छ ।
उधौली पर्व र योमरी पुन्हीको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाको बुधबारको निर्णयले सार्वजनिक विदा दिईएको गाउँपालिकाले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख सेवक विक्रम राईले विज्ञप्ती जारी गरि गाउँपालिकाभर विदा दिईएको जनाएका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















