सिन्धुली । रसुवाको बाढीका कारण वेपत्ता भएका सिन्धुलीका आठजनाको विहिबार उद्धार भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको विवरण अनुसार ४५ वर्षिय बद्री थापा, ४५ वर्षिय कुमार बुढाथोकी, २१ वर्षिय शंकर मगर, २१ वर्षिय हेम बहादुर मगर, २२ वर्षिय दिनेश मगर, ३२ वर्षिय परशुराम राई, ४२ वर्षिय धनबहादुर मगर, १९ वर्षिय सुमन मगर उद्दार भएको हो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















