• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सर्वोच्चको परमादेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १, २०८३
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जनआस्था साप्ताहिकका सम्पादक एवं जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतले सोमबार थुनामुक्त गरि हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । अदालतको आदेशपछि प्रहरीले आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गरि भोली नै प्रहरीमा हाजिर हुने गरि छुटेका छन् ।

अदालतले श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखी अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा परमादेश जारी गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जाहेरी दरखास्तमा उल्लेखित तस्वीर जाहेरवाला आफैंले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको देखिएको र श्रेष्ठ जनआस्था पत्रिकाको सम्पादक भए पनि अनलाइन पोर्टलको सम्पादकीय भूमिकामा रहेको नदेखिएकाले उनलाई थुनामा राख्नु अनुचित हुने अदालतको ठहर छ । समाचारका विषयमा गुनासो गर्ने नियमनकारी निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै प्रहरीले थुनामा राख्नु नेपालको संविधानको धारा १९ ले प्रत्याभूत गरेको सञ्चारको हक विपरीत हुने आदेशमा उल्लेख छ ।

यसैगरी, सर्वोच्च अदालतले श्रेष्ठको घर तथा कार्यालयबाट साउन २७ र २८ गते प्रहरीले नियन्त्रणमा लिएका ६ वटा सीपीयू, कम्प्युटर, ल्यापटप, मोबाइल र आइप्याड लगायतका सम्पूर्ण उपकरणहरू अदालतका सहरजिस्ट्रारको रोहवरमा उनकी श्रीमतीलाई फिर्ता दिलाउन पनि आदेश दिएको छ ।

गत साउन २५ गते जनआस्था अनलाइनमा प्रकाशित तस्वीर र समाचारलाई लिएर वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा परेको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई साउन २७ गते साँझ पक्राउ गरी थुनामा राखेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिडियोकै नेतृत्वमा ठूला खाद्य सप्लायर्समा अनुगमन

Next Post

रातीदेखि लाईन बस्दा पनि रित्तै फर्किए उपभोक्ता, झर्न नपाई सकियो ग्याँस

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied