• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बोलेरो दुर्घटना हुँदा एक्काईस जना घाईते

उर्मिला दियाली by उर्मिला दियाली
माघ २२, २०८२
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सुनकोशी गाउँपालिका वडा नं. ५ खहरेमा विहिबार बोलेरो जीप दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । सहिदगेट–अमारे कृषि (भित्री) सडक खण्डमा म.प्र.०३–००१ च ८५०० नम्बरको सिंगल क्याप बोलेरो दुर्घटना भएको हो । घाईते हुनेमा एउटै कुलभित्रका दाजुभाईहरु रहेका छन् ।

अमारेबाट गौंखर्कतर्फ कुल पूजाका लागि जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार घाईतेहरुको आत्मीय अस्पताल खाल्टेमा उपचार भईरहेको छ ।

अस्पतालमा उपचारमा रहेका मध्ये ४ जनालाई रिफर गरिएको छ । दुर्घटनामा परि घाईते भएकामध्ये ४ जनालाई थप उपचारका लागि धुलिखेल तथा काठमान्डौ रिफर गरिएको हो । थप उपचारका लागि गाडी चालक सुनकोशी गाउँपालिका वडा नं. ६ का मनोज नेपाली र सोहि ठाउँका सुनिल सुन्दास, दुर्गा बहादुर नेपाली र कृष्ण बहादुर नेपालीलाई रिफर गरिएको सुवेदीले जानकारी दिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घाईते हुनेमा चालक सुनकोसी गाउँपालिका वडा नं. ६ का मनोज नेपाली, सुनिल शुन्दास, शशी नेपाली, देव नेपाली, सरोज नेपाली, रामकृष्ण स्यवा, कृतिमान नेपाली, गजेन्द्र नेपाली, गोपाल नेपाली, कमल नेपाली, संदिप नेपाली, मनिष नेपाली, निश्चल नेपाली, सविन नेपाली, चन्द्र बहादुर नेपाली, मसिने दमाई छन् । यस्तै सुनकोशी गाउँपालिका वडा नं. ५ का बलराम नेपाली, कृष्ण बहादुर नेपाली, दुर्ग बहादुर नेपाली पनि घाईते भएका छन् । त्यसैगरी काठमाण्डौ महानगरपालिका वडा नं. १४ का धन बहादुर नेपाली र कमलामाई नगरपालिका वडा नं. ३ का चन्द्र बहादुर देवकोटा पनि घाईते छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा झण्डै ३ हजार किशोरीलाई एचपिभि खोप लगाईने

Next Post

राष्ट्रियसभामा सहयोग नगरेपछि एमालेसँग गठबन्धनको कुरा मिलेन : प्रचण्ड

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied