• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रियसभामा सहयोग नगरेपछि एमालेसँग गठबन्धनको कुरा मिलेन : प्रचण्ड

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ २४, २०८२
in Featured, News, Politics, Province 3
0

Share via:

5 Shares
  • Facebook 5
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको चुनावमा एमालेले कांग्रेससँग गठबन्धन गरेर आफुहरुलाई हराएपछि एमालेसँग गठबन्धनको कुरा नमिलेको बताएका छन् । राष्ट्रिय सभाको निर्वाचन पूर्व सहकार्यको लागि छलफल भएको भए पनि राष्ट्रियसभामा सहकार्य नभएपछि प्रतिनिधिसभाको निर्वाचनमा सहकार्य नहुने बताएका छन् ।

शनिबार नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल सहित सिन्धुली आएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै एमाले र अन्य कुनै पनि दलसँग घोषित अघोषित कुनै खालको गठबन्धन नहुने बताएका हुन् ।

टिकटको विषयलाई लिएर नेकपाका केन्द्रीय नेता हरिबोल गजुरेल र बागी उमेदवार बनेका महेश्वर दाहाललाई कारवाहि गरेका प्रचण्ड, माधवले कार्यकर्ता फकाउन सिन्धुली आएका हुन् । पार्टीमा टिकट विवादका विषयमा प्रचण्डले हरिबोल गजुरेललाई पटक पटक टिकट लिन आग्रह गरेको तर हरिबोलले टिकट नलिएपछि लेखनाथ दाहाल (राजन) लाई टिकट दिईएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले राष्ट्रियसभामै प्रयास विफल भएपछि प्रतिनिधिसभाको हकमा अघि बढ्न नसकेको बताए । उनले थपे, ‘हामीले त्यसको सुरुआत राष्ट्रिय सभाका सदस्यको निर्वाचनबाट हुन्छ भनेका थियौँ । तर राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र एमाले मिलेपछि समीकरण हुन सकेन ।’

प्रचण्डले आफू चुनाव जित्नकै लागि रुकुम पूर्व नगएको दावी गरे । सिन्धुली, महोत्तरी, नुवाकोटबाट लडेको भए पनि आफुले सहजै चुनाव जित्ने आधार रहेको दावी गरे । उनले पार्टीबाट भावी प्रधानमन्त्रीबारे कुनै छलफल नगरेको भन्दै चर्चामा रहेकाहरूबाट कोहि पनि प्रधानमन्त्री नबन्ने बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बोलेरो दुर्घटना हुँदा एक्काईस जना घाईते

Next Post

बौद्धिक अपंगता भएका विद्यार्थीलाई स्टेशनरी वितरण

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied