• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा झण्डै ३ हजार किशोरीलाई एचपिभि खोप लगाईने

उर्मिला दियाली by उर्मिला दियाली
माघ २१, २०८२
in Featured, Health, News, Province 3
0

Share via:

7 Shares
  • Facebook 7
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा झण्डै ३ हजार किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार माघ २५ गतेदेखि फागुन १५ गतेसम्म जिल्लामा दुई हजार आठ सय सैँतीस जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप एचपिभि खोप लगाइने भएको हो ।

अभियान विद्यालय स्तरमा माघ २५ गतेदेखि माघ २९ गतेसम्म र बिद्यालय बाहिर रहेका किशोरीलाई फागुन २ गतेदेखि फागुन १५ गतेसम्म जिल्लाका स्वास्थ्य संस्थाहरूमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिए ।

सिन्धुलीमाढीमा बुधबार भएको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रममा पन्तले उक्त कुरा जानकारी गराएका हुन् । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा जिल्लामा सञ्चालन भइरहेका नियमित तथा विशेष खोप कार्यक्रमको अवस्था, उपलब्धि र चुनौतीबारे समिक्षा गरिएको थियो । कार्यक्रममा खोपको पहुँच नपुगेका समुदायसम्म सेवा विस्तार गर्ने विषयमा पनि छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले खोप कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा खोपको पहुँच नपुगेको भन्दै सबै एक जुट भएर सबै किशोरीलाई खोपको पहुँचसम्म पु¥याउन आवश्यक रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका सबै निर्वाचन स्थलमा सेना परिचालन

Next Post

बोलेरो दुर्घटना हुँदा एक्काईस जना घाईते

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied