• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनीमा संलग्न पन्ध्रजना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २२, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

36 Shares
  • Facebook 36
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । भदौ २४ र २५ गते जेनजी आन्दोलनको नाममा सरकारी कार्यालयहरु, सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरि पक्राउ पूर्जी जारी भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि १५ जना पक्राउ गरिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले अनुसन्धानको पहिलो चरणमा १५ जना पक्राउ गरिएको बताएका छन् । पहिलो चरणमा सिन्धुली जिल्ला अदातल, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा आगजनी गर्ने व्यक्तिहरुलाई पहिचान गरि पक्राउ गरिएको उनले बताएका छन् ।

पक्राउ पर्नेमा कनपा ६ धुराका २० वर्षिय सुजन शाह, कमलामाई नगरपालिका वडा नं. ८ का ३६ वर्षिय रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका वडा नं. ५ का ४७ वर्षिय फौद बहादुर थापा मगर, सर्लाहीका रामनगर गाउँपालिका ६ घर भई सिन्धुलीमा पप्पु किचेन डेकोर भाँडा पसल सञ्चालन गर्ने २५ वर्षिय पप्पु कुमार शाह, कमलामाई नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षिय रवन चौधरी, कमलामाई नगरपालिका १२ का ३१ वर्षिय क्षितिज श्रेष्ठ, भारतको सितामढी घर भई कमलामाई नगरपालिका ६ धुराबजार बस्ने २२ वर्षिय देवनन्दन शाह, कमलामाई नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षिय सविन लामा रहेका छन् ।

यस्तै कमलामाई नगरपालिका वडा नं. १२ को २३ वर्षिय डोर बहादुर सार्की, महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ घर भई हाल कमलामाई नगरपालिका वडा नं. ५ बस्ने राजु महरा, तिनपाटन गाउँपालिका ११ का २५ वर्षिय होम बहादुर लुंगेली मगर, कमलामाई नगरपालिका वडा नं. ८ का ३४ वर्षिय ओम बहादुर खत्री, मरिण गाउँपालिका वडा नं. ८ घर भई कमलामाई नगरपालिका ४ धुराबजार बस्ने ३० वर्षिय कमल पाख्रिन र वर्दिवास नगरपालिका १४ महोत्तरी घर भई कमलामाई नगरपालिका ६ बस्ने हरिचन सोनार पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भईरहेको एसपी सुवेदीले बताएका छन् । सिसिटिभि फुटेज, सामाजिक सञ्जालमा उपलब्ध सामग्रीहरुको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको छ । सोहि आधारमा पहिचान भएका १५ जना विरुद्ध पक्राउ पूर्जी समेत जारी भएको उनले बताएका छन् । पक्राउ परेकाहरु कोहि अपराधिक क्रियाकलापमा जोडिएका पनि भेटिएका छन् । कतिपय ग्यारेजमा काम गर्ने, व्यवसाय गरेर बसेका व्यक्तिहरु समेत भेटिएका छन् । केहि सरकारी कार्यालयहरुले कारवाहि गरिदिन पत्राचार गरेका कारण पनि प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरु एकै जना धेरै वटा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति जलाउन पुगेको समेत पाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले व्यक्तिगत वा संस्थागत उजुरी दिन र आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका भिडियो, फोटो तथा प्रमाणहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ । जेनजी आन्दोलनमा २३ गतेको आन्दोलनमा आयोजक स्पष्ट भएको तर २४, २५ गते आन्दोलनको आधिकारिकता विना तोडफोड आगजनी भएकाले प्रहरीले अपराधका रुपमा तोडफोड र आगजनीलाई अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानमा एकै खालका व्यक्तिहरु धेरै ठाउँमा तोडफोड र आगजनीमा संलग्न भएको देखिएको सुबेदीले बताएका छन् । आन्दोलनको नेतृत्व गर्ने, उकास्ने र आगजनीमा संलग्न सबै पक्राउ पर्ने उनले बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

रुखबाट लडेर युवक गम्भिर घाइते

Next Post

तीनकन्यामा सुरु भयो जुनार प्रवर्द्धन मेला

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied