• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जमिन भासिएर सर्न थालेपछि हायु बस्तीका पन्ध्र घरपरिवार जोखिममा

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २४, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १ सिम्लेमा जमिन भासिएर सर्दै गएपछि यहाँका १५ घर हायुहरु रहेको बस्ती नै जोखिममा परेको छ । जमिन भासिएर, चिरा चिरा परेर बस्ती नै सर्न थालेपछि यहाँका हायु परिवारले समयमा स्थानान्तरण हुन नसक्दा जोखिम क्षेत्रमा नै बसोबास गरिरहेका छन । जमिन चिरा चिरा पर्ने, बस्ती नै बग्दै गएको, घरहरु लच्किएको र बस्ती नै सर्न थालेका कारण बस्ती नै जोखिममा परेको छ ।

हायु वस्ती नै जोखिममा परेको सूचना पाएसँगै शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा सुरक्षा प्रमुखहरु, कमलामाई नगरपालिका सिन्धुलीका सागरकुमार ढकाल, पत्रकारहरु सहितको टोलीले जोखिमपूर्ण क्षेत्रको अनुगमन गरेको छ ।

उक्त क्षेत्र गत वर्षदेखि नै भासिन थालेको र असोज १७ गतेदेखि २१ गतेसम्मको वर्षातका कारण झनै जोखिममा परेको सागरकुमार ढकालले बताएका छन । उनका अनुसार १५ घर हायुहरु र उनीहरुको करिब २०, २२ विघा जति खेत समेत उत्तरपूर्वी साईडमा सर्दै गएको छ । जमिन सरेका कारण घरहरु बाँगो हुने, घेराबेरा खप्टेको, चिरा पर्ने भएको ढकालले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
तस्वीरहरु : जिल्ला सुरक्षा समिति सिन्धुली

जमिनको अवस्थाको अध्ययन गर्न भुगर्भविदले जमिनको जाँच गर्नुपर्ने भए पनि सो को उपलब्धता हुन सकेको छैन । जिल्ला विपद व्यवस्थापन समितिले गत वर्ष नै जोखिम अध्ययनका लागि अनुरोध गरे पनि भुगर्भ परिक्षण हुन नसकेको ढकालले बताए ।

जमिन भासिएपछि ढल्किएको गोठ । तस्वीर : गंगा विशुंखे

लोपोन्मुख जाती हायुहरुको सामाजिक, सांस्कृतिक कारणले पनि उनीहरुको स्थानान्तरणमा समस्या रहेको छ । यस्तै उनीहरुलाई पुग्ने उचित जमिनको समेत व्यवस्थापन हुन नसक्दा र जोखिमको उचित प्रतिवेदन नहुँदा एक वर्षदेखि हायु बस्ती स्थानान्तरण गर्न नसकिएको ढकालले बताएका छन ।

कमलामाई नगरपालिकाले मात्र बस्ती स्थानान्तरण गर्न सम्भव नभएको र प्रदेश, संघिय सरकारले यतातर्फ ध्यान नदिएकाले बस्ती स्थानान्तरणमा समेत नभएको उनले बताए ।

स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई जोखिमपूर्ण बस्तीको बारेमा शुक्रबार नै मौखिक जानकारी गराईएको बताएका छन् ।

नक्सा, ड्रोन म्याप, गतवर्षको निर्णय सहित विस्तृत प्रतिवेदन तयार गरि लिखित प्रतिवेदन समेत पठाउने तयारी भईरहेको प्रजिअ भुसालले जानकारी दिएका छन् । सुरक्षित बासस्थानको अभावमा जोखिम क्षेत्रमै बसोबास गरिरहेका हायु परिवार भने डर, त्रास र चिन्तामा रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालेन र सुदनका विरुद्ध अनेरास्ववियुको किटानी जाहेरी

Next Post

अस्थायी ट्रयाक खोलेर विपी राजमार्ग सुचारु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied