सिन्धुली । आफ्नै घरमा विजुलीको लाईन बनाउने क्रममा करेन्ट लागेर विहिबार साँझ एक जनाको मृत्यु भएको छ ।

शुक्रबार हुने हजुरआमाको बरखीका लागि विद्युतको लाईन बनाउने क्रममा करेन्ट लागेर बेहोस भएका अधिकारीलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईएकोमा सिन्धुली अस्पतालले मृत घोषणा गरेको थियो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















