• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आन्दोलनमा लुटपाट गरिएका सामान फिर्ता गर्न प्रशासनको अनुरोध

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २९, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

22 Shares
  • Facebook 22
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा लुटपाट गरिएका सामानहरु फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार सूचना जारी गरेको छ । लुटिएका सरकारी, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिहरु, अभिलेख तथा कागजातहरु र विद्युतिय सामग्रीहरु यथाशिघ्र फिर्ता गर्न प्रशासनले शनिबार सूचना प्रकाशन गरि अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गर्दै महत्वपूर्ण अभिलेख, कागजात, कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामरा, पंखा, व्याट्री, अन्य विद्युतिय सामग्री लगाएतका जिन्सी सामग्रीहरु, फर्निचर, नगद तथा गरगहना, उपहार, मूर्ति, तथा धातुजन्य सामग्रीहरु, सुरक्षा उपकरण तथा सञ्चार सेट वा सार्वजनिक सम्पत्तिहरु फिर्ता गर्न आग्रह गरेको हो ।

सूचनामा आन्दोलनका क्रममा केहि उछृंखल व्यक्तिहरुले लुटपाट गरेर लगेको सामग्रीहरु केहि सज्जन व्यक्तिहरुले समेत सुरक्षित राखिदिएको सामान समेत फिर्ता दिन आग्रह गरिएको छ ।

त्यस्तै प्रशासनले त्यस्ता सामग्री किनबेच तथा खरिदबिक्री नगर्नु नगराउनुहुन समेत सूचनामा अनुरोध गरिएको छ । सामग्री लुटपाटका सन्दर्भमा कुनै सूचना वा जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन समेत सूचनामा आग्रह गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सामग्री फिर्ता नगरे सिसिटिभि फुटेज, सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र फोटोका आधारमा समेत पहिचान र अनुसन्धान गरि यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाहि गरिने समेत सूचनामा उल्लेख छ ।

कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट लगिएका ल्यापटप, कम्प्युटर, क्यामेरा लगाएका सामग्रीहरु कन्ट्रोल सिस्टम र सफ्टवेयरमा आधारित भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नसकिने भएको समेत कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्यालयका नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगाएतका विवरणका लागि मात्र प्रयोग हुने सामग्री लुटेको समेत जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अबको तीनदिन कारागार आसपासमा मात्र कर्फ्यु

Next Post

जलेका सरकारी कार्यालय सञ्चालनमै सकस

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied