• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेपालको पहिलो महिला प्रधानमन्त्री शुशिला कार्की

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २८, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

13 Shares
  • Facebook 13
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पूर्वप्रधानन्यायाधिश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनको उदय निर्दलिय सरकार प्रमुखका रुपमा भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले पहिलो महिला प्रधानन्यायाधिसको इतिहाससँगै पहिलो महिला प्रधानमन्त्रीको समेत इतिहास रचेकी छिन । उनको सपथ समेत सकिएको छ ।

नयाँ मन्त्री परिषद गठन गरिने भनिए पनि शुक्रबार अबेरसम्म मन्त्रीपरिषद गठन हुन नसकेपछि कार्कीले एक्लै सपथ लिएकी छिन । जेनजीको माग अनुसार उनलाई राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मन्त्रिपरिषदको पहिलो बैठकबाट संसद विघटनको निर्णय गरी स्वीकृतिको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने र ६ महिनाभित्र संसदीय निर्वाचन गर्ने सहमतिपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन । मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ ।

त्यस्तै, प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरि आगामी २१ फागुनका लागि चुनाव मिति समेत घोषणा गरेका छन् । शीतल निवासमा शुक्रबार राती कार्कीलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराए लगत्तै उनले पदभार समेत ग्रहण गरेकी छन् ।

राष्ट्रपति पौडेलले देशमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्नुपर्ने, नेपालको संविधानको पालना, नेपालको एकताको प्रवद्र्धन, युवापुस्ताको आकांक्षा, राजननीतिक दल तथा सरोकारवालासँगको छलफल समेतका आधारमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जनाएका छन् ।

नियुक्तिसँगै अब कार्कीले ६ महिनाभित्रमा निर्वाचन गराएर निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । राष्ट्रपतिले संसद् विघटन गर्दै अन्तरिम सरकारलाई ६ महिनाभित्र नयाँ सरकार गठन गर्ने म्यान्डेट दिएका हुन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

धमाधम पक्राउ पर्दै भागेका कैदीबन्दी

Next Post

जेनजी आन्दोलनको क्षति : तेह्र कार्यालय र छ जना व्यक्तिको घरमा क्षति

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied