• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

धुलो, धुवाँ र खरानीबाट सामान्यीकरणतर्फ लाग्दै सिन्धुली

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २६, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

38 Shares
  • Facebook 38
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सुरक्षा व्यवस्थामा कडाई गरेसँगै सिन्धुलीमाढी सिन्धुली सामान्यीकरणतर्फ उन्मुख भएको छ । चारवटै सुरक्षा निकायका नेतृत्वहरुको समन्वयमा जिल्लाका बजार, यातायात, विद्यालय र कार्यालयहरु खुलाउनका लागि दिनभर छलफल भएका छन ।

सुरक्षाको प्रत्याभूति गराउने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल सहित जिल्लाका सुरक्षा प्रमुखहरुको प्रतिवद्धतासँगै व्यवसायीहरुले बजार खोलेका छन ।

पसल खोल्नु अघि उद्योग वाणिज्य संघको टोलीले प्रशासनमा जिल्लाको शान्तिसुरक्षा र व्यवसाय सञ्चालनका विषयमा छलफल समेत गरेका छन । उनीहरुले व्यवसायीहरुको सुरक्षा र सम्भावित चोरी डकैती नियन्त्रण हुनुपर्ने माग समेत गरेका छन । उनीहरुले यातायात सञ्चालन गर्नुपर्ने समेत बताएका छन । छलफलसँगै आन्दोलनका कारण त्रासमा बन्द रहेको सिन्धुलीमाढी बजारका सबै पसल तथा होटलहरु सञ्चालनमा आएका छन । यातायातका साधनहरु चल्न सुरु गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जेनजी आन्दोलनमा जलेका कार्यालयहरुको सरसफाई, सडकको सरसफाई समेत गर्न सुरु गरिएको छ । जिल्लाका युवा तथा नागरिक समाजका प्रतिनिधिहरुले सडक लगाएत बजार क्षेत्रको सरसफाई गरेका छन ।

प्रहरीको रोहवरमा मुजुल्का गर्ने र सरसफाईमा सामान्यीकरण गर्ने काम प्रहरीले गरिरहेको छ । सबै कार्यालयका कर्मचारीहरु यति बेला कार्यालय सञ्चालन गर्नका लागि आगोले ध्वस्त भएको कार्यालयको सरसफाई र मर्मतमा जुटेका छन । कारागारका कैदीबन्दीलाई पक्राउ गरि राख्नका लागि क्षतिग्रस्त कारागारमा बुधबार राती नै मर्मत गरि कैदीबन्दी राखिएको छ ।

नेपाली सेनाले सुरक्षालाई व्यवस्थित बनाएको छ । बजार, चोक तथा वस्ती बस्तीमा सेना खटाईएको छ । जिल्लाका तीन ठूला राजमार्ग र गाउँहरु लक्षित गरि सुरक्षा खटाईएको सेनाले जनाएको छ ।

जिल्लाका जलेका सरकारी कार्यालयहरु, नीजि भवनहरु, सार्वजनिक भवनहरु सरसफाई भईरहेका छन । कार्यालयहरुले भएका दस्तावेजहरु सुरक्षित गर्दै धुलो, धुवाँ र खरानी सफा गरिरहेका छन । शुक्रबारदेखि विद्यालयहरु खोल्ने गरि प्रशासनले सहजीकरण गरिरहेको छ । अत्यावश्यक सेवाहरु सञ्चालन, व्यवस्थित गर्न र कार्यालयहरुका काम नियमित गरेर सामान्य अवस्थामा लान आवश्यक रहेकाले काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली कारागारबाट छुटेका १६० कैदीबन्दी पक्राउ

Next Post

सिन्धुली जिल्लाभर दंगाग्रस्त क्षेत्र : थपियो कर्फ्यु र निशेधाज्ञा

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied