• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका सरकारी कार्यालयहरु, दलका कार्यालय र नेताका घरहरुमा तोडफोड र आगजनी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २४, २०८२
in Featured, News, Province 3
0

Share via:

4 Shares
  • Facebook 4
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जेनजी आन्दोलनको दोश्रो दिन सिन्धुलीको आन्दोलन तोडफोड, आगजनीमा परिणत भयो । मंगलबार दिउँसोसम्म शान्तीपूर्ण रहेको आन्दोलन दिउँसोदेखि सरकारी कार्यालय, राजनीतिक दलका कार्यालहरु र व्यक्तिका घरमा समेत आगजनी र तोडफोडमा परिणत भयो । उनीहरुले जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

जेनजीका समर्थकहरुले जिल्ला अदालत सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, कमलामाई नगरपालिका सिन्धुली, जिल्ला समन्वय समिति सिन्धुली, करदाता सेवा कार्यालय सिन्धुली, कमलामाई नगरपालिकाको वडा नं. ५ र ६ को कार्यालयमा आगजनी र तोडफोड गरेका छन ।

यस्तै उनीहरुले नेपाली कांग्रेस सिन्धुली, नेकपा एमाले सिन्धुली र माओवादी पार्टी कार्यालय सिन्धुलीमा आगजनी गरेका छन । सिन्धुली जिल्ला अदालत सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, मालपोत कार्यालय, कमलामाई नगरपालिकाको सरकारी सवारी साधनहरुमा आगजनी गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आन्दोलनकारीले कमलामाई नगरपालिका नगरप्रमुख उपेन्द्र पोखरेलको कनपा ४ पोखरेल गाउँमा रहेको घरमा आगजनी गरे । सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा नेपाली काग्रेसका सचेतक श्याम घिमिरेको घरमा तोडफोड तथा आगजनी गरेका छन । यस्तै प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनको घरमा तोडफोड भएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री प्रदीप कटुवालको घरमा समेत आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका छन ।

सुरक्षाकर्मीले आन्दोलनको सुरुवातमा आन्दोलनकारीलाई रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मीहरुले थप क्षति हुन नदिन भन्दै सुरक्षा व्यवस्थालाई खुकुलो बनाएको थियो । दिउँसो सुरक्षा समितिले जेनजीका जिल्ला स्थित नेतृत्वसँग आन्दोलन शान्तीपूर्ण बनाउन वार्ता गरे पनि वार्ता निश्कर्ष विहिन भएको थियो । उनीहरुले दिनभर सदरमुकाम सिन्धुलीमाढीका शान्तिनगर चोक, प्रशासन चोक, जुनारचोक, सिन्धुलीमाढी बजारमा टायर बालेर प्रदर्शन र नारावाजी गरिरहे ।

करदाता सेवा कार्यालय रहेको नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल र पूर्व अध्यक्ष सञ्जय कुमार दाहालको घरमा तोडफोड भयो । स्थानीयको पहलमा उनीहरुलाई सुरक्षित स्थानमा अवतरण गरिएको छ ।

यसैबीच जेनजीका प्रदर्शनकारीहरुले खुर्कोट र दुधौलीमा पनि आन्दोलन गरेका छन । दुधौली नगरपालिकाको गेट अगाडी उनीहरुले प्रदर्शन गरे । आन्दोलनका कारण मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र विपी राजमार्ग पूर्ण रुपमा बन्द रह्यो । सिन्धुली माढीबजार आन्दोलनका कारण दिनभर बन्द रह्यो ।

खुर्कोटमा आन्दोलनकारीले नेकपा एमालेका गोलञ्जोर ७ को वडा कार्यालयको बोर्ड र कार्यालयका कुर्सी लगाएतका सामान झिकेर फालिदिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कहाँ कति क्षति भयो एकीन विवरण संकलन गर्न सकिएको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमाढी, दुधौली र खुर्कोटमा जेनजीको प्रदर्शन

Next Post

सिन्धुलीमाढीमा कफ्र्यु आदेश जारी

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied