• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

घ्याङलेख गाउँपालिकाले कन्सुलर सेवा सहजीकरण गर्ने

उर्मिला दियाली by उर्मिला दियाली
भदौ ३, २०८२
in Featured, News, Prabas, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । घ्याङ्लेख गाउँपालिकामा कन्सुलर सेवा सहजिकरण गाउँपालिकाको कार्यालयबाट उपलब्ध हुने भएको छ । गााउँपालिकाले सोमबार सुचना जारी गर्दै कन्सुलर सेवा सहजिकरण गाउँपालिकाको कार्यालयबाट गरिने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले सूचना जारी गर्दै यस अघि श्रम स्वीकृती लिई विदेशमा रहेका श्रमिकको हकमा वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने कल्याणकारी सेवाहरु (राहत, उद्द्वार, क्षतिपूर्तिको सहजिकरण गाउँपालिकाको कार्यालय मार्फत प्रदान गरिदै आएकोमा अब कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवा समेत गाउँपालिकाबाट हुने जनाएका छन ।

कन्सुलर सेवाहरुमा विदेशमा समस्यामा परेको जानकारी तथा गुनासो, बिदेशमा रहेका व्यक्तिहरुको खोजतलास तथा उद्वार, वैदेशिक रोजगारको शिलशिलामा विदेशमा कुनै कारणले मृत्यु भएमा शव झिकाउने र शव घरसम्म ल्याउने जस्ता सेवा उपलब्ध गराउने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै घाइते वा मृतकको क्षतिपूर्ति तथा आर्थिक सहायता वा बीमा रकम दाबी गर्न,सामान्य कानुनी परामर्श तथा सहायता र विदेशमा आवश्यक कागजातहरुको लागि कानुनी हकदार प्रमाणित, मृतकको धर्मिक आस्था प्रमाणित सेवा उपलब्ध गराउने घ्याङलेख गाउँपालिका रोजगार सेवा केन्द्रले जनाएको छ ।

यी सेवाहरु विभागको अनलाईन प्रणाली प्रयोग गरि गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्र मार्फत प्रदान गर्न सुचारु गरिएकोले जुनसुकै अवस्थामा बिदेशमा रहेका व्यक्तिहरु समस्यामा परेको लगाएतका सेवाहरु आवश्यक परेमा सम्बन्धित सरोकारवालाहरुलाई गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न समेत सूचना मार्फत अनुरोध गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फोनिजको स्थापना दिवसमा पत्रकार श्रेष्ठ सम्मानित

Next Post

सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा दाहाल निर्वाचित

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied