• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पहिले खेल र खेलाडीलाई खोज्छु : मन्त्री महर्जन

सुरु भयो जिल्ला स्तरीय खेलकुद महोत्सव

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ५, २०८१
in Featured, News, Province 3, Sports
0

Share via:

19 Shares
  • Facebook 19
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले आफुले जिल्लामा जाँदा पहिले खेलाडीलाई खोज्ने बताए । उनले करीब ४० वर्षदेखि आफु खेलकुद क्षेत्रमा क्रियाशिल रहेको र खेलाडी भएकाले पनि जिल्लाहरुमा खेलकुद र खेलाडीको विकासमा आफ्नो पहिलो प्राथमिता रहेको बताए ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा सोमबारदेखि सिन्धुलीमाढीमा सुरु भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिन्धुलीको खेलकुद विकासमा आफुले सक्दो बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सोमबारदेखि सुरु भएको महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको विकास, खेलाडीहरुको पहिचान र उनीहरुको प्रोत्साहनका लागि खेलकुद महोत्सवको आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति सिन्धुलीले जनाएको छ ।

महोत्सवको उद्घाटनमा बोल्दै बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनले खेल र खेलाडीको विकासमा सबै तहका सरकारको ध्यान जानुपर्ने बताए । उनले नेपाललाई विश्वमा चिनाउने खेलाडी उत्पादन गर्न खेलकुद महोत्सव महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य मातृका भट्टराईले राज्यले खेललाई विकासको महत्वपूर्ण पाटोको रुपमा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले खेल र खेलाडीको विकास र खेलाडी उत्पादनमा महोत्सव महत्वपूर्ण हुने विश्वास गरे ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विर बहादुर थिङ तामाङ (विशाल) को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न खेलप्रेमी, राष्ट्रभक्ति सांगितिक प्रस्तुतिहरु प्रस्तुत गर्नुका साथै तेक्वान्दो र कराँतेको नमुना प्रस्तुती गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा १० प्रकारका खेलहरु हुनेछन । भलिवल, फुटबल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेक्टिस, म्याराथन, बक्सिङ खेल समावेश गराईने आयोजकले जनाएको छ । खेलमा नौ स्थानीय तहका १ हजार ३ सय ३३ खेलाडीहरुले प्रतियोगितामा भाग लिनेछन । महोत्सवमा विभिन्न खेलहरु प्रदर्शन हुनुका साथै खेल क्षेत्रमा योगदान दिने खेलाडीहरुलाई सम्मान समेत गरिने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रतियोगितामा विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था पनि गरिएको छ । यस्तै खेलको विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन पूर्व सिन्धुलीमाढी बजारमा मार्चपास तथा ¥यालीको आयोजना गरिएको छ । खेलमा लगानी हुने तर खेलाडी टिकाउन नहुने समस्यालाई कम गर्न महोत्सव महत्वपूर्ण हुने समेत आयोजकले विश्वास लिएको छ । प्रतियोगिता तथा महोत्सवका लागि करिब ४१ लाख खर्च लाग्ने समेत आयोजकले जनाएको छ । समितिमा बजेट नभएकाले स्थानीय तह, विभिन्न संघसंस्थाहरु लगाएतको सहयोगमा महोत्सव आयोजना गरिएको छ ।

खेलको सुरुवात मैत्रीपूर्ण भलिबलबाट सुरु गरिएको छ । वर्द बहादुर गण र जिल्ला भलिवल टिमबीच भलिवल प्रतियोगिता सुरु गरिएको छ । वर्द बहादुर गणका गणपति र जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विरबहादुर थिङले मायाको चिनो हस्तान्तरण गरेपछि भलिबल सुरु गरिएको थियो भने मन्त्री महर्जनले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तामाङलाई भलिवल हस्तान्तरण गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

ट्याक्टर दुर्घटनामा परेका वडा सदस्य माझीको मृत्यु, मेयरको आदेशमा शोक विदा

Next Post

राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन मैत्रीपूर्ण भलिवल, कबड्डी, दौड र सटपुट प्रतियोगिता सम्पन्न

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied