• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कर्मचारीको ट्रेड युनियन अधिकार हनन गर्ने अधिकार कसैलाई छैन : सचिव कुँवर

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १२, २०८१
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव सूर्य कुवँरले नेपालको संविधान, लोकतन्त्रका विशेषता र निजामती सेवा ऐनका कारण कर्मचारीले ट्रेड युनियन अधिकार प्राप्त गरेको बताएका छन । उनले ट्रेड युनियन अधिकार हनन गर्ने अधिकार कसैलाई नभएको बताए ।

शनिबार नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको १२ औं जिल्ला अधिवेशनको सिन्धुलीमाढीमा उद्घाटन गर्दै कुँवरले संसदमा पेश भएको संघिय निजामती सेवा विद्येयकबाट ट्रेड युनियन अधिकार हटाउन भएको चर्चाले कर्मचारीहरुलाई त्रसित बनाएको भन्दै कर्मचारी संगठनलाई ट्रेड युनियन अधिकार स्थापित नभएमा ऐन स्वीकार्य नहुने बताए । उनले हरेक राजनीतिक परिवर्तनमा कर्मचारीले समर्थन मात्र नजनाई सहभागि नै भएकाले अधिकार लडेर पाएको राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई स्मरण गराए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कर्मचारीलाई संवैधानिक र लोकतान्त्रिक अधिकार प्राप्त गर्दा बाधा परेमा कर्मचारी संगठन साथमा रहेको बताए । कुँवरले कर्मचारीहरुले आफ्नो कर्तव्य र उत्तरदायित्व पनि पुरा गर्ने र आफ्नो हक, अधिकार स्थापितका लागि पनि लड्ने गर्नु पर्नेमा जोड दिए ।

उनले कर्मचारीलाई सुशासनको साधक समेत भनेका छन । ‘प्रशासन र राजनीतिक नेतृत्वलाई सधै सहयोग गरेका छौं, उनले भने, हामीलाई काम गर्ने सहि वातावरण, सेवा सुविधा दिएमा सुशासन स्थापना गर्न सहयोगी बन्नेछौं ।’ उनले थपे, ‘हामी सुशासनको बाधक हैनौं, साधक हौं ।’

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका सचिवालय सदस्य तथा सिन्धुली इन्चार्ज पुरुषोत्तम दाहालले संघिय निजामती कर्मचारी ऐन आउने अन्तिम तयारीमा रहेको बताए । उनले ऐन कर्मचारीको स्थानीय तह, प्रदेश र संघलाई जोड्ने र कर्मचारीबीचको विभेद हटाउने गरि आउने दावी गरे ।

कर्मचारी संगठनका जिल्ला अध्यक्ष पदम मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले कर्मचारीलाई तीन तहका सरकारका सुशासनका नीति र कार्यक्रमहरुको परिधिभित्र रहि जनतालाई सेवा प्रभावकारी बनाउन उप्रेरकका रुपमा रहन, सार्वजनिक हित प्रवद्र्धन गर्न र सबै तहका सरकारलाई नीति निर्माणमा सहयोग गर्ने काम गर्नका लागि ट्रेड युनियन अधिकार दिएको बताए ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य फडिन्द्र ढुंगेल, प्रदेश उपाध्यक्ष युवराज थापा अटल, नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोईराला, नेकपा एमालेका प्रदेश सदस्य एवम भूमि आयोगका जिल्ला अध्यक्ष कौशल कोईराला, एमाले प्रदेश सदस्य एवम बागमति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कटुवाल, एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डे, सिविए अध्यक्ष तिलक कार्की, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख हरिहर शर्मा तिवारी, शिक्षक संगठन सिन्धुलीका अध्यक्ष गुणविक्रम कुँवर, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीनारायण श्रेष्ठ, स्थानीय तह कर्मचारी संघका अध्यक्ष मुकेश तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संगठनका निवर्तमान जिल्ला अध्यक्ष पुरुषोत्तम दाहाल र निवृत कर्मचारी नारायण न्यौपानेलाई सम्मान गरिएको थियो भने संगठनले चलाएको चिठ्ठा कार्यक्रममा मोवाईल प्राप्त गरेका जित बहादुर खत्रीलाई मोवाईल हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रभुनाथ प्याकुरेलले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव डिल्ली सौगात घिमिरेले गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

Next Post

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied