• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीन स्थानीय तहद्वारा वित्तीय प्रगति सार्वजनिक

उर्मिला दियाली by उर्मिला दियाली
असार २६, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका तीन स्थानीय तहले र्आिर्थक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी निकासा बन्द गरि वित्तिय प्रगति सार्वजनिक गर्न थालेका हुन् ।

कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षको वित्तीय प्रगति सार्वजनिक गरेका छन् । चालु खर्च र पूजीँगत खर्च गरि कमलामाई नगरपालिकाले ८३ दशमलव २८ प्रतिशत, हरिहरपुरगढी गाउँपालिकाले ७४ दशमलव ४४ प्रतिशत र मरिण गाउँपालिकाले ७८ दशमलव १५ प्रतिशत खर्च गरेको सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

कमलामाई नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको १ अर्ब ३२ करोड ६९ लाख ३५ हजार २ सय २७ दशमलव ४३ कुल विनियोजित बजेटमा १ अर्ब १० करोड ५१ लख १३ हजार ३ सय १४ दशमलव ७८ रुपैँया खर्च गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनीधि तिवारी र लेखा अधिकृत टेकेन्द्र कार्कीद्वारा जारी विवरणमा नगरपालिकाले चालु तर्फ ८६ दशमलव ९७ प्रतिशत र पूँजीगततर्फ ७२ दशमलव ५६ प्रतिशत खर्च गरेको जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाले ६८ करोड ७६ लाख ४१ हजार २ सय ३२ रुपैँया कुल विनियोजित बजेटमध्ये ५३ करोड २५ लाख ५८ हजार ६ सय २८ दशमलव ८६ रुपैँया खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण्हरि न्यौपानेले जानकारी दिएका गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा चालु खर्चतर्फ ७९ दशमलव ५६ प्रतिशत र पूँजीगत खर्चतर्फ ७७ दशमलव ४४ प्रतिश बजेट खर्च भएको छ ।

त्यसैगरि मरिण गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ मा ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैँया कुल बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले चालुतर्फ ८४ दशमलव १८ प्रतिशत र पूँजीगततर्फ ६६ दशमलव ६६ प्रतिशत खर्च गरेको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईद्वारा स्मार्ट अपांगता परिचयपत्र वितरण सुरु

Next Post

रोकेको ट्याम्पुमा मोटरसाईकल ठोक्किँदा दुईजना घाईते

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied