• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सहिद सम्झना स्मृति पत्रकारिता पुरस्कार सौगातलाई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २२, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । ३३ औं सहिद सम्झना स्मृति दिवसको अवसरमा एभिन्युज टेलिभिजनका सम्वाददाता शंकर सौगात सम्मानित भएका छन् । सहिद सम्झना स्मृति प्रतिष्ठान सिन्धुलीले सम्झनाको स्मृतिमा स्थापना गरेको सहिद सम्झना स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट उनलाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष समेत रहेका सौगात नगद पाँच हजार, प्रमाणपत्र सहित सम्मानित भएका हुन् । शुक्रबार सहिद सम्झनाको ३३ औं स्मृति दिवसको अवसरमा सौगातसँगै शिक्षक तथा भाषा, संस्कृतिका संरक्षक विश्वनाथ बराल र दलित जेहेन्दर छात्रा लक्ष्मी कुमारी अछामी र जेहेन्दार छात्रा अपिला न्यौपाने सम्मानित भएका छन् । पुरस्कृत सबैलाई नगद पाँच हजार, सम्मानपत्र सहित सम्मान गरिएको हो ।

सहिद पिता तथा प्रतिष्ठानका अध्यक्ष शेषराज दाहालको अध्यक्षता तथा शिक्षाविद भिमविक्रम थापाको प्रमुख आतिथ्यतामा भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा सहिद सम्झनाको फोटोमा माल्यार्पण समेत गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले टनकपुर सन्धि विरुद्ध भएको सम्झनाको हत्याको दिनको स्मरण गर्दै उनको सम्मानमा कमी नराख्ने बताए । उनले आफु सहिदको बाटोमा लाग्दै सधै सत्कर्ममा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा पुस्तान्तरण गर्न पुरानाको अनुभव र नयाँको जोशलाई साथमै लानुपर्नेमा जोड दिईन । पछिल्लो समय देशप्रति माया गर्ने भन्दा पनि तत्कालै नतिजा चाहिने प्रवृति बढेकाले दुर्घटना हुन सक्ने बताईन । सहिद सम्झना जस्ता स्कुलका विद्यार्थीहरुले देशको लागि रगत बगाउने दिन आउने वातावरण नबन्नु पर्नेमा जोड दिईन् ।

कार्यक्रममा सहिद पिता शेषराज दाहालले सरकारले सम्झनालाई जति नै कराउँदा पनि सहिद घोषणा नगरेको बताउँदै अब भन्नै मन लाग्न छोडेको बताए । उनले जुन सरकार आएपनि सहिद घोषणा नगरिदिएको गुनासो गरे । कार्यक्रममा बुढ्यौली साहित्य समाजका अध्यक्ष शम्भुप्रसाद गजुरेल, नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष शंकर सौगात र गौमती माविका प्रधानाध्यापक दिपक बुढाथोकी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष द्वारिका काफ्लेले स्वागत गरेका थिए भने सचिव टंकध्वज थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली कारागारका पैंतालिस कैदीबन्दीले गरे मतदान

Next Post

सिन्धुलीमा समानुपातिक मत गणना सुरु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied