• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका सबै स्थानीय तहमा संयुक्त सुरक्षा गस्ती

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ३, २०८२
in Featured, News, Province 3
0

Share via:

17 Shares
  • Facebook 17
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाको लागि जिल्लामा सुरक्षा निकायहरुले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । शनिबारदेखि जिल्लाका सबै स्थानीय तहमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरिएको उनले बताएका छन् । एकीकृत सुरक्षा योजना अनुसार संयुक्त सुरक्षा गस्ती सुरु भएको उनले जानकारी दिएका छन् ।

जिल्लाका सबै मतदान स्थलहरुको अध्ययन तथा अनुगमन सकेको जिल्ला सुरक्षा समितिले संयुक्त गस्ती सुरु गरेको हो । विशेष गरि संवेदनशिल र अति संवेदनशिल निर्वाचन स्थल र उमदेवारहरुको सुरक्षालाई मध्यनजर गरि सुरक्षा गस्ती सुरु भएको उनले जानकारी दिएका छन् ।

निर्वाचनलाई लक्षित गर्दै एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिल्लामा संयुक्त सुरक्षा गस्ती तीव्र पारिएको छ । जिल्लाभर शान्ति, सुरक्षा र निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली दैनिक रूपमा परिचालन भइरहेको सुवेदीले जानकारी दिए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तह, मुख्य बजार क्षेत्र, मतदान केन्द्र वरपरका स्थान तथा ग्रामिण भेगहरूमा समेत नियमित गस्ती सञ्चालन गरिएको छ ।

निर्वाचन सुरक्षामा नेपाल प्रहरीले मतदान स्थल र केन्द्रको सम्वेदनशिलताको आधारमा एक मतदान केन्द्रमा ३ जना प्रहरी र ४ जना निर्वाचन प्रहरी परिचालन गर्ने योजना बनाएको छ । यो सँगै एक स्थानीय तहमा दुई वटा मोवाईल टोली समेत परिचालन गर्ने छ । अन्य सुरक्षा निकायसँगको समन्वयमा कम्तिमा पनि पालिकाका सबै निर्वाचन क्षेत्रमा समस्या परेको खण्डमा बढीमा १० मिनेटमा कुनै न कुनै सुरक्षा निकायको थप सुरक्षा बल पुग्ने गरी मोवाईल टोली परिचालन गर्ने तयारी भई रहेको उनले बताए ।

यो तयारीलाई डिजिटल माध्यमबाट समेत अनुगमन गर्ने प्रहरीको तयारी छ । मतपत्र, मतपेटिका लगाएतका निर्वाचन सामग्रीको सुरक्षामा समेत डिजिटल अनुगमन हुने छ ।

सशस्त्र प्रहरीले पनि जिल्लाका दुई निर्वाचन क्षेत्रमा वेश क्याम्प नै स्थापना गरि निर्वाचन सुरक्षालाई अगाडि बढाएको छ । क्षेत्र नं. १ को खुर्कोट र क्षेत्र नं. २ को मरिणमा सशस्त्रको सुरक्षा क्याम्प स्थापना भईसकेको छ । त्यहिँबाट निर्वाचनमा सुरक्षा परिचालन र निगरानीका काम हुनेछन् । दुवै क्याम्पलाई सशस्त्र प्रहरी बल सिन्धुलीमाढीबाट निगरानी तथा अनुगमन गरिने छ । उता नेपाली सेनाले ८ सय सेना परिचालन गरि गस्ती नै सुरु गरिसकेको छ । आवश्यकता अनुसार सेना थप्ने र थप रणनीतिक व्यवस्था गर्ने तयारीमा छ ।

सुरक्षा निकायका अनुसार सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी त्यहाँ विशेष निगरानी बढाइएको छ । संयुक्त टोलीले सवारी चेकजाँच, शंकास्पद गतिविधिमाथि निगरानी तथा सार्वजनिक स्थलहरूको अनुगमनलाई प्राथमिकता दिइएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तीनै सुरक्षा निकायबीच सूचना आदान–प्रदान, द्रुत प्रतिक्रिया संयन्त्र र आवश्यक परेमा तत्काल परिचालन हुने व्यवस्था मिलाउने गरी तयारी स्वरुप छलफल भईरहेको प्रहरी उपरिक्षक सुवेदीले बताएका छन् ।

निर्वाचन आचारसंहिताको पालना गर्न, भ्रामक सूचना नफैलाउन र शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन सर्वसाधारणसँग सुवेदीले अनुरोध समेत गरेका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अन्तर्गतको संयुक्त गस्ती निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कार्यसम्पादन मुल्यांकनमा कमलामाई नगरपालिका प्रथम

Next Post

सुमोले ठक्कर दिँदा बालकको मृत्यु, मध्यपहाडी राजमार्ग अवरुद्ध

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied