• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सन्ताउन्न हजार अमेरिकी डलर सहित एकजना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
पुस ३०, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

28 Shares
  • Facebook 28
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गोलञ्जोर गाउँपालिका – ७ खुर्कोटबाट ५७ हजार अमेरिकी डलर सहित एक जनालाई प्रहरीले मंगलबार राती ११ बजे पक्राउ गरेको छ । घ्याङ्लेख गाउँपालिकाको हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राती लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइका साथ चेकजाँच गर्ने क्रममा गोलञ्जोर गाउँपालिका ७ माथिल्लो बजारबाट एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमान्डौबाट इलामतर्फ जाँदै गरेको बा१६च८०४८ नम्बरको टाटासुमोमा सवाल झापाको मेचि नगरपालिका वडा नं. ३ का ३४ वर्षिय युवराज नेवार रहेका छन् । प्रहरीले उनको साथबाट अमेरिकी डलर १०० को नोट ५७० वटा, १२ हजार नेपाली रुपैंया फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् ।

रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ परेका नेवारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको सुवेदीले जानकारी दिए । गाडीका चालक विक्रम लिम्बु पनि प्रहरीको नियन्त्रणमा रहेका छन् ।

करीब छ, सात जनाको समूहले नेपाल एसविआई बैंक घ्याङलेखबाट तीन करोड १० लाख ९५ हजार २ सय ८३ रुपियाँ लुटिएपछि प्रहरीले कडाईका साथ चेकजाँच गर्ने क्रममा नेवारलाई पक्राउ गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बैंक लुटपाट भएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाका सम्भावित सडक खण्ड र मुख्य राजमार्गमा मंगलबार रातीदेखि नै चेकजाँचमा कडाई गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाल एसविआई बैंकबाट लुटिएको एक करोड असी लाख रकम बरामद

Next Post

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न छ जना पक्राउ

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied