• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा गरियो भिड नियन्त्रण अभ्यास

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १२, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

17 Shares
  • Facebook 17
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा विहिबार पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध विद्यार्थी तथा नागरिकको आन्दोलन चर्किन्छ । सरकार विरुद्ध उनीहरुले प्रदर्शन गर्छन् । प्रदर्शनकारीले निशेधित क्षेत्र तोड्छन् । जनपथ प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले भिड नियन्त्रणका लागि सम्झाउँछन् तर आन्दोलनकारीहरु आगजनी, तोडफोडमा उत्रिन्छन् । उनीहरुले तोडफोडमा लागेपछि पानीको फोहोराले सुरक्षाकर्मीहरुले भिड नियन्त्रण गर्ने प्रयास गर्छन् । फोहोराले पनि भिड नियन्त्रण हुँदैन । भिड नियन्त्रण नभएपछि हवाई फायर गर्छन् । त्यसपछि पनि भिड नियन्त्रण हुँदैन ।

झनै आक्रोशित आन्दोलनकारीहरुले सुरक्षाकर्मीहरु माथि नै पटक पटक जाईलाग्छन् । प्रहरीले संयमता अपनाउँदै सम्झाउँदै जान्छन् तर आन्दोलन नियन्त्रण हुँदैन । उनीहरुले अन्तमा घुँडामुनी गोली प्रहार गर्छन् केहि आन्दोलनकारी घाईते हुन्छन् । एम्बुलेन्सले घाईतेको उद्धार गर्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यता भिड नियन्त्रण हुन निकै कठिन हुन्छ । आक्रोशित भिड नियन्त्रण गर्न नसक्दा प्रहरी नै असुरक्षित हुन्छन् । प्रहरीमाथि नै गोली प्रहार हुन्छ । प्रहरी घाईते हुन्छन् । केहि आन्दोलनकारीहरु पक्राउ पर्छन् । भिड त्यतिबेलासम्म पनि नियन्त्रण हुँदैन । भिड नियन्त्रण नभएपछि प्रमुख जिल्ला अधिकारीले कफ्र्यु लगाउँछन् । सेना परिचालन हुन्छ । सेनाले भिड नियन्त्रणको प्रयास जारी राख्छन् । अन्तमा भिड तितरवितर हुन्छ । सेनाले माईकिङ गरेर नागरिकलाई सचेत बनाउँछन् र गस्ती सुरु गर्छन् र केहि शान्त वातापरण बन्छ ।

यो कुनै साँच्चिकै आन्दोलन थिएन । यो त भिड नियन्त्रणका लागि सुरक्षाकर्मीले प्रदर्शन गरेको नमुना अभ्यास (डेमो) थियो । भवानी बक्स गणको मैदानमा भएको यो डेमो प्रदर्शनले आन्दोलन वा भिडमा मानवअधिकारमैत्री सुरक्षा कबज कसरी प्रयोग गर्ने भन्ने अभ्यास गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा भएको उक्त अभ्यासमा जिल्लाका तीन वटै सुरक्षा निकायका सुरक्षा प्रमुख, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । विशेष गरि विहिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भिड नियन्त्रण तथा शान्ति सुरक्षामा रहने भूमिकाको विषयमा नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।

यो अभ्यासमा भवानी बकस गण, जिल्ला प्रहरी कार्यालय सिन्धुली र शसत्र प्रहरी बल अनाश्रीत गुल्म सिन्धुलीको संयुक्त टोली सहभागि थियो । निर्वाचन पूर्वतयारी र सम्भावित भिडभाड र तोडफोडलाई मध्यनजर गरि त्यसको नियन्त्रण स्वरुप यो अभ्यास गराईएको थियो ।

डेमो प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भदौ २३ र २४ गतेको आन्दोलन र सम्भावित भिडभाड नियन्त्रणलाई अभ्यासले निखारता ल्याउने बताईन । अहिलेको संवेदनशिल समयमा भिड नियन्त्रणको सिकाईले सुरक्षाकर्मीहरुलाई संवेदनशिल तरिकाले भिड नियन्त्रण सहयोग पुग्ने र सुरक्षाकर्मीमा निखारता ल्याउने बताएकी छिन् । उनले भिड नियन्त्रणको सिप सुरक्षाकर्मीहरुको सुरक्षा, नागरिकको जीउधनको सुरक्षा र राज्यप्रति जनताको विश्वास बढाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

सुरक्षाकर्मीहरुलाई भिड नियन्त्रण सम्बन्धि तालिम प्रदान गरेपछि तालिमको समापनमा डेमो प्रदर्शन गरिएको थियो । डेमो प्रदर्शनपछि तालिमका प्रशिक्षक तथा सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आफ्नै विद्यार्थीले निर्घात कुटे शिक्षकलाई

Next Post

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied