• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका निजामती कर्मचारी संगठनहरुले गरे संयुक्त वृक्षारोपण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १८, २०८२
in Featured, News, Province 3
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । निजामती सेवा दिवसको अवसरमा जिल्लाका तीन कर्मचारी संगठनहरुले बुधबार सिन्धुलीमाढी संयुक्त रुपमा वृक्षारोपण गरेका छन । नेपाल निजामती कर्मचारी संगठन सिन्धुली, नेपाल निजामती कर्मचारी युनियन सिन्धुली र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सिन्धुलीको संयुक्त आयोजनामा सिन्धुलीमाढीमा वृक्षारोपण गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको संगठनका अध्यक्ष डिल्ली सौगात घिमिरेले बताए । उनका अनुसार नापी कार्यालय अगाडीको खाली जग्गामा १७, १८ थरी फलफूलका ३३ वटा विरुवा रोपिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको प्रमुख आतिथ्यतामा औपचारिक थालनी गरिएको वृक्षारोपण कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सिन्धुलीका अध्यक्ष दिनेश कुमार पोख्रेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सिन्धुलीका अध्यक्ष राजकुमार गोले, कर्मचारी संगठनका केन्द्रीय सदस्य पदम बहादुर मगर, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लालध्वज सुवेदी, सरकारी वकिल कार्यालय सिन्धुलीका जिल्ला न्यायाधिवक्ता निमा घिमिरे, जिल्ला अदालत सिन्धुलीका श्रेस्तेदार श्री चित्रधर अधिकारी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख याम कुमार श्रेष्ठ, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण बहादुर पाण्डे, डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख राम कुमार भण्डारी, कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारी, नापी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख आशिस चालिसे, कर्मचारी मिलन केन्द्र सिन्धुलीका सचिव प्रविण कटुवाल, नेगो बागमती सचिव दिपक तिमिल्सिना, प्रभुनाथ प्याकुरेल, सिविए सिन्धुलीका अध्यक्ष तिलक बहादुर कार्की, कर्मचारी यूनियनका केन्द्रीय प्रतिनिधि सुर्य घिमिरे, नेगो बागमती प्रदेश सदस्य मिन बहादुर थापा, युनियन बागमती प्रदेश सदस्य कुमार थापा लगायतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा बढ्दै खाद्यान्न अभाव

Next Post

लेखा समूहद्वारा बालगृहलाई वाटर डिस्पेन्सर तथा खाद्यान्न वितरण

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied