• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लागुऔषध सेवन गर्ने छजना सवारी चालक प्रहरी नियन्त्रणमा

उर्मिला दियाली by उर्मिला दियाली
असार २६, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लागु औषध सेवन गरि गाडी चलाएका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमान बसपार्कमा गरिएको लागु औषध सेवनको चेकजाँचका क्रममा लागु औषध सेवन गरि सवारी चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विपी राजमार्ग र मदनभण्डारी राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई विहिबार लागु औषध सेवनको जाँच गरिएको थियो ।
पक्राउ पर्नेमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको म.प्र.०४–००१ क ००३२ नम्बरका ट्रक चालक जिल्ला सिन्धुली क.न.पा. ४ का २८ वर्षिय सन्तोष अछामी, जनकपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा३ख४९८० नम्बरका बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका २३ का ४७ वर्षिय विजय कुमार ठाकुर, जनकपुरबाट कटारीतर्फ जाँदै गरेको बा४ख ३८८९ नम्बरको टिफर चालक उदयपुरको कटारी नगरपालिका ४ का २७ वर्षिय विमल तामाङलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै दुधौलीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा२ ख ५९६१ नम्बरको बस चालक दुधौली नगरपालिका वडा नं. ९ का ५४ वर्षिय शंकर तामाङ, महेन्द्रनगरबाट कटारीतर्फ जाँदै गरेको बा२ख७२१४ नम्बरको टिफर चालक दुधौली नगरपालिका १४ का २३ वर्षिय पदम बहादुर कार्की, रौतहटको चपुरबाट कटारीतर्फ जाँदै गरेको बा४ख६५ नम्बरको बस चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ३ का ३० वर्षिय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए । नियन्त्रणमा लिईएका चालकहरुलाई इलाका प्रहरी कार्यालय भिमान ल्याई थप अनसन्धान थालिएको सुवेदीले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाईमा भिमान बसपार्कमा भएको लागु औषध परिक्षणमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएको स्वास्थ्यकर्मी टोली, जिल्ला ट्राफिक प्रहरी सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमानको टोलीले विपी राजमार्ग र मदनभण्डारी राजमार्गमा चल्ने ७४ वटा सवारी साधनहरुका चालकहरुको लागुपदार्थ सेवनको जाँच गरेको थियो । प्रहरीले सडक दुर्घटना रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना सन्देश समेत दिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले वितरण गरेको पानीमा कोलिफम भेटियो

Next Post

मरिण गाउँपालिकाको एकासी प्रतिशत बजेट खर्च

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied