• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाईते

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २५, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अज्ञात समूहको गोली प्रहारबाट आइतबार सिन्धुलीको हरिहरपुरगढीमा एक शिक्षक घाईते भएका छन । कर्मैया हरिहरपुरगढी सडक खण्डको हरिहरपुरगढी गाउँपालिका ६ स्थित धाप्सेमा उनलाई गोली प्रहार भएको हो ।

तीन जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरुको गोली प्रहारबाट मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका ४० वर्षिय प्रेम बहादुर बम्जन घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार बम्जनको दाहिने गालामा गोली लागेको र दाँतमा गोली अड्किएको उनले बताए । मोटरसाइकलमा बम्जन र उनका ३३ वर्षिय भाई दिल बहादुर बम्जन सवार रहेको र उनीहरु रौतहटको गैंयाटारमा रहेका आफन्तको घरबाट सर्लाहि सिन्धुली हुदै मकवानपुर जाँदै गरेका थिए ।

घाईते बम्जन मकवानपुरको बकैया गाउँपालिका ३ हात्तिसुँढेमा रहेको बुद्ध माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन । गोली प्रहारबाट घाईते भएका बम्जनको सर्लाहिको बागमतीमा रहेको मोडल अस्पतालमा उपचार गरि थप उपचारका लागि विरगञ्जको बयोधा अस्पताल लगिएको छ । घाईतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको एसपी काफ्लेले जानकारी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गोली प्रहार गर्ने तीन जनाको पहिचान खुल्न सकेको छैन । तराई मूलका जस्ता देखिने ती व्यक्तिले मोटरसाईकल रोकेर पैसा मागेको र पैसा नदिएपछि कटुवा पेस्तोलले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको काफ्लेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटर चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

Next Post

दनुवार समुदायको बड्की एकादशीमा सिन्धुलीका तीन स्थानीय तहमा बिदा

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied