• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सिन्धुली बसपार्क क्षेत्रको सुरक्षामा महिला प्रहरी खटाईयो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २७, २०८१
in News, Featured, Province 3
0

Share via:

185 Shares
  • Facebook 185
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सदरमुकाम सिन्धुलीमाढीमा रहेको सिन्धुली बसपार्क क्षेत्रको सुरक्षाको जिम्मा महिला प्रहरीलाई दिईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्ने क्रममा बसपार्क र आसपासको सुरक्षाको जिम्मेवारी महिला प्रहरीलाई दिईएको हो ।

वसपार्क र आसपासको सुरक्षा, ट्राफिक व्यवस्थापन, सरसफाई लगाएको जिम्मेवारी सहित प्रहरी हवल्दारको नेतृत्वमा महिला प्रहरीलाई वसपार्क क्षेत्रको सुरक्षामा खटाईएको हो । टोलीको नेतृत्व प्रहरी हवल्दार सुमित्रा कुमारी ओलीले गर्ने छिन । टोलीले विहिबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको छ ।

उपलब्धि मूलक सुरक्षा व्यवस्था कायम हुने अपेक्षा सहित बसपार्क क्षेत्रमा महिला प्रहरीलाई खटाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । महिला टोलीलाई बसपार्क, लोकतान्त्रिक चोक, चिल्ड्रेन पार्क र आसपासका बजार लगाएतको सुरक्षाको जिम्मेवारी प्रदान गरिएको एसपी काफ्लेले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

एसपी काफ्लेले सामुदायिक प्रहरीको सेवालाई समेत प्रभावकारी बनाउन विहिबार अनुगमन समेत गरिएको बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भानु जयन्तीमा गजलकार अमला अधिकारीलाई सम्मानित हुने

Next Post

विपी राजमार्ग र मदनभण्डारी राजमार्ग अवरुद्ध

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied