• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ५, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

19 Shares
  • Facebook 19
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ असार मसान्तभित्र वालमैत्री स्थानीय शासन कार्यान्वयन वडा घोषणा गर्ने तयारी गरिएको छ । सोहि अनुरुप बुधबार सिन्धुलीमाढीमा पत्रकारहरुसँग छलफल गरिएको छ ।

छलफलका क्रममा वडाले ८० प्रतिशत भन्दा बढी सूचकहरु पुरा गरेको वडा अध्यक्ष उज्जल थापाले बताएका छन । उनले वडाका अधिकांश सूचकहरु पुरा भएको र केहि सुधार गर्नुपर्ने सूचकहरु सुधारका क्रममा रहेको बताए ।

थापाले सदरमुकाम क्षेत्र रहेको वडा भएकाले बालमैत्री वडा बनाउन थुप्रै चुनौतीहरुको रहेको बताउँदै सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

सबै सूचक पुरा गर्दै लगेका बताउँदै उनले वालमैत्री वडा घोषणा पछि पनि कार्यान्वयनमा चुनौती आउन सक्ने बताउँदै सबैको सकारात्मक सहयोगको अपेक्षा रहेको बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा वडा सचिव जगदिश बिक्रम कार्कीले वडाका सूचकहरु कार्यान्वयनमा बसाई सराईका कारण समस्या हुने बताए । उनले ५१ वटा सूचकहरु पुरा गरि बालमैत्री स्थानीय शासन कार्यान्वयन सूचक पुरा गर्दा विकासका अत्यधिक आयामहरुमा काम गर्न पाएको बताए । वडाअध्यक्ष उज्जल थापाको अध्यक्षता एवम जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले बालमैत्री वडा निर्माणका लागि वडाले गरेको कामको प्रशंसा गरिन । उनले बालमैत्री स्थानीय शासन कार्यान्वयन हुनु नै भविष्यका सवल नागरिक उत्पादन गर्नु रहेको बताईन । उनले बालमैत्री वडा बनाउन सबैको सहयोग महत्वपूर्ण रहेको भन्दै पक्षपात रहित कलम चलाएर सहयोग गर्न आग्रह गरिन ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहयोग गर्न जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगाएतलाई लिखित प्रतिवद्धता गराईएको छ ।

अन्तक्र्रिया कार्यक्रम कमलामाई नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र ह्याण्डस नेपालको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा हरिचन्द्र घिमिरेले वडाको प्रोफाईलका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आठ घण्टापछि एकतर्फी खुल्यो मध्यपहाडी राजमार्ग

Next Post

बार्षिक विकास योजनामा समेट्न युवाहरुले नगरसँग राखे माग

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied