• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

रेडक्रस अभियानमा सहयोग गर्नेलाई सम्मान

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २६, २०८०
in News, Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले ५३ औं बार्षिक साधारणसभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा रेडक्रसका विभिन्न अभियानमा सहयोग पु¥याउने संघसंस्था, उत्कृष्ट काम गर्ने शाखा तथा उत्कृष्ट कर्मचारी, स्वयम्सेवक लगाएतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा एकवर्षमा रक्तदान कार्यक्रम गरि रक्तसञ्चार केन्द्रलाई सहयोग गर्ने ३३ वटा संघ संस्थालाई सम्मान गरेको छ ।
त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम तर्फ आँखा शिविर सञ्चालनमा सहयोग गर्ने १४ वटा उपशाखाहरुलाई समेत साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।

साधारणसभाको अवसरमा स्वयम्सेवकका रुपमा रेडक्रसको कार्यसम्पादनमा सहयोग गर्ने रेडक्रसकर्मीलाई समेत कार्यक्रममा सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा रामजी सुवेदी, मेनुका सुवेदी भोला प्रसाद अधिकारी, बैकुण्ठ प्रसाद पहाडी, शान्ता मैनाली, डिल्ली बहादुर घिमिरे कालीदास श्रेष्ठ र दिपकराज ढकाललाई सम्मान गरिएको हो । उनीहरु निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै उत्कृष्ट सदस्यता वृद्धिमा काम गर्ने सुनकोशी उपशाखा र मझुवा उपशाखा पनि सो अवसरमा ३ हजार नगद सहित सम्मानित भएका छन । यस्तै उत्कृष्ट काम गर्ने उपशाखाहरुलाई पनि सो अवसरमा सम्मानित भए ।

कार्य सम्पादनमा सुनकोशी उपशाखा प्रथम, माढीबजार उपशाखा द्धितिय र सोल्पाठाना उपशाखाले तृतिय पुरस्कार प्राप्त गरे । प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ५ हजार र तृतिय हुनेले ३ हजार नगद पुरस्कार सहित सम्मान प्राप्त गरेका छन ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको पुरस्कार विनुजा बस्नेत र खड्ग बहादुर श्रेष्ठलाई प्रदान गरिएको छ भने उत्कृष्ट स्वयमसेवक पुरस्कार सुनकोशी उपशाखाका सभापति मणिराम आचार्यले प्राप्त गरे । सम्मानित हुने तथा पुरस्कृत हुनेहरुलाई वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र बागमति प्रदेश सभा सदस्य सुस्पा भुजेलले सम्मान गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेमसंघ कमलामाईको अध्यक्षमा देवकोटा निर्वाचित

Next Post

तपस्वी रामबहादुर बम्जनका अनुयायीहरुले आवतजावतमा अवरोध गरेको आरोप

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied