• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

उवासंघका सबै सदस्यहरुको दुर्घटना बिमा, भलाई कोषको स्थापना

सुनिता वि.क by सुनिता वि.क
फाल्गुन १९, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

72 Shares
  • Facebook 72
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघले सिन्धुलीले चार सय असी सदस्यहरुको दुर्घटना विमा गरेको छ । हाम्रो संस्थामा आबद्ध सदस्यहरूको २ लाख ५० हजार बराबरको दुर्घटना बीमा गरिएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले उक्त बिमामा १ लाख बराबरको दुर्घटना औषधि उपचार खर्च रहने र मृत्यु भएमा २ लाख ५० हजार बीमा रहने छ । संघले पहिलो चरणमा ४८० जना व्यवसायी सदस्यहरुको बिमा गरेको हो ।

बाँकी सदस्यहरुको समेत क्रमशः बिमा गर्दै लाने बताए । यस्तै सघंले व्यवसायी भलाई कोषको समेत स्थापना गरेको छ । सदस्यहरूको व्यवसायमा कुनै विपत आएमा भलाई कोषबाट आर्थिक सहयोग गर्ने उनले बताए । यस्तै सोहि भलाई कोषबाट सदस्यको मृत्यु भएमा १५ हजार सहयोग गरिने समेत श्रेष्ठले बताए ।

संघले हालसम्म गरेको कामको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा संघको शाखा विस्तार गर्ने क्रममा लागेको समेत बताए । उनले गोलन्जोर, घ्याङ्लेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकामा संघको शाखा विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले अहिलेको नेतृत्वले कार्यालय व्यवस्थापन, दुई वटा सुविधासम्पन्न सभाहल निर्माण लगाएका काम गरेको जानकारी दिए । यस्तै व्यवसायी र आम उपभोक्तालाई सचेतना दिने, व्यवसायीक आचारसंहिता निर्माण लगाएतका काम गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले व्लड बैंक स्थापनाका लागि सुरु गरेको एकलाख रुपैंया सहयोग गरिएको, शान्ती सुरक्षाको गस्तीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई ६ थान साईकल उपलब्ध गराएको, सिन्धुली अस्पतालका विरामीका लागि आवश्यक पर्ने ५ थान सिलिङ पंखा र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सेवाग्राहिलाई सेवा सहजमा स्मार्ट टेलिभिजन उपलब्ध गराएको लगाएतको जानकारी दिए ।

संघको हरेक वर्ष स्थापना दिवस मनाउने कार्य सुरु गर्नुका साथै स्वास्थ्य शिविर, रक्तदान लगाएतका सामाजिक सेवामा समेत उवासंघ जोडिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

यस्तै उद्योग वाणिज्य संघले बजार अनुगमन गर्ने, मुल्य एकरुपताका लागि मुल्य सूचि निर्धारण गर्ने लगाएतका नियमित काम समेत गरेको जानकारी दिईएको छ ।

यस्तै सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा दमकल खरिदका लागि महोत्सव सञ्चालन गरिएको र दमकल खरिद प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोदालो टाउकोमा हानेर श्रीमतिको हत्या

Next Post

प्रकाशक पाण्डे सहित तीन जनालाई सम्झना स्मृति सम्मान

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied