• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

दुग्ध उत्पादन सहकारीको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन १५, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्ला दुग्ध उत्पादन सहकारी संघ सिन्धुलीले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेल मार्फत प्रधानमन्त्रीलाई २१ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

सहकारी संघका अध्यक्ष नवराज गजुरेलले उक्त ज्ञापनपत्र बुझाएका हुन । अल्पकालिन १४ बुँदे माग र ७ बुँदे दीर्घकालिन माग सहित ज्ञापनपत्र बुझाईएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत बुझाईएको ज्ञापनपत्रमा किसान देखि दुग्ध व्यवसायी र सहकारी समेतका माग रहेका छन ।
दुध उत्पादनले किसानको जीवन यापनमा सहयोग मिल्दै आएकोमा हाल जिल्लामा किसानहरूले दूध बिक्री गर्न नपाएको र बिक्री भएको चार महिना बितिसक्दा पनि किसानले दुधको रकम भुक्तानी पाउन नसकेकाले किसानको माग तत्काल सुन्नु पर्नेमा जोड दिईएको छ ।

तत्काल सम्बोधन गर्नु पर्ने मागहरूमा दूधको बिक्री वितरण सहज र सरल ढङ्गले हुनु पर्ने, हालसम्मको बाँकी रहेको दूधको भुक्तानी किसानले पाउनु पर्ने, सहुलियतपूर्ण ऋण कार्यक्रम कार्यान्वयनमा आउनु पर्ने, कृषि ऋणको समय सीमा ५ वर्षबाट बढाएर १५ वर्ष बनाउनुपर्ने, बिमा कार्यक्रम कार्यान्वयनमा आउनुपर्ने लगाएतका रहेका छन ।

यस्तै कृषक परिचयपत्र वितरण तुरुन्त गर्नु पर्ने र परिचयपत्रको आधारमा शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात खर्चमा कृषकलाई छुट हुनुपर्ने, दूध उत्पादनको आधारमा किसानले अनुदान पाउनु पर्ने, सहकारीबाट उत्पादित दानामाप्रति के.जी. अनुदान हुनु पर्ने, दुग्ध सहकारीमा बिजुलीको महसुल ५० प्रतिशत छुट हुनु पर्ने, महिनामा २ पटक किसानकोमा पशु प्राविधिक पुग्नु पर्ने, कृषि तथा पशु प्राविधिकहरूलाई किसानले बोलाएको बेला जाँदा कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गर्नु पर्ने, दूध उत्पादनको आधारमा विना झन्झट अनुदान उपलब्ध गराउनुपर्ने, पशु आहार दानाको नियमित गुणस्तर परीक्षण गर्नु पर्ने र पराल ओसार प्रसार गर्दा बाटोमा दिने विभिन्न झन्झट र हप्ता उठाउन बन्द गर्नु पर्ने माग गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै ज्ञापनपत्र मार्फत दुग्ध नीति बनाउँदा कृषकको सहभागिता हुनु पर्ने, राष्ट्रिय दुग्ध विकास बोर्ड संस्थानलाई पुनःर्संरचना गरी दुग्ध उत्पादक कृषकको सहभागितामा हुनु पर्ने, राष्ट्रिय दुग्ध विकास संस्थालाई सहकारी मोडेलमा लैजानुपर्ने, प्रत्येक जिल्लालाई दूध उत्पादन र बिक्री वितरणका कोटा निर्धारण गर्नुपर्ने, नीजि डेरी उद्योग सञ्चालन गर्ने सञ्चालकले खरिद बिक्रीको प्रतिबद्धता गर्नु पर्ने, उद्योगीले दूध खरिद गर्ने स्रोत परिमाण र शुद्धताको सुनिश्चित गरेको आधारमा मात्र दूध खरिद गर्नु पर्ने र बैंक ग्यारेन्टी राखेर मात्र दुग्ध व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने लगाएतका दीर्घकालिन माग राखिएको छ ।

सिन्धुलीमा दैनिक १६ हजार २०० लिटर दूध संकलन तथा विक्री वितरण हुने गरेको समेत संघले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जिल्लाभर एकैसाथ सुरु भयो दादुरा रुवेला खोप अभियान

Next Post

कोदालो टाउकोमा हानेर श्रीमतिको हत्या

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied