• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 8, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Province Province 3

बहिरा विद्यार्थीलाई दुग्धजन्य पदार्थबाट निर्मित परिकार बनाउने तालिम

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ११, २०८०
in Province 3, Business, Featured, Life, News
0

Share via:

34 Shares
  • Facebook 34
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले बहिरा विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि दुग्धजन्य पदार्थबाट निर्मित परिकार बनाउने तालिम दिएको छ । कमलामाई नगरपालिका वडा नं. ५ मा उक्त तालिम दिईएको हो । महाभारत दुग्ध उत्पादक सहकारी संस्थासँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

महाभारत दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् कोशेली डेरी उद्योगका सञ्चालक नवराज गजुरेलले उक्त तालिमको सहजकीकरण गरेका छन । तालिममा नवज्योति बहिरा मावि जसेदमारका कक्षा ११, १२ मा अध्ययन गर्ने १५ जना बालबालिकाले तालिम लिएका छन ।

तालिममा दुध उत्पादन, प्रशोधन तथा परिकार निर्माणको चरणसम्मको सिप उनीहरुलाई दिईएको तालिमको समापनको अवसरमा प्रशिक्षक नवराज गजुरेलले बताए । उनीहरुलाई छुर्पी, पेडा, खुवा, पुष्टकारी, घिउ लगाएतका सामग्री उत्पादन गर्ने सिप दिइएको छ । १ गतेदेखि सुरु भएको तालिमको विहिबार समापन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख धु्रव ढकालको अध्यक्षता एवम् कनपा ६ का वडाअध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्जल थापाको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम गरिएको हो ।

तालिमको समापनमा बोल्दै प्रमुख अतिथि थापाले अपांगता भएका बालबालिका र युवाहरुलाई आयआर्जनमा जोड्न वडाले सक्दो भूमिका खेल्ने बताए । उनले वडाको नीति कार्यक्रममा अपांगता भएका बालबालिकालाई प्राथमिकता दिईने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले अपांगता भएका बालबालिकाका व्यवसायलाई प्रवद्र्धन गर्न प्रचार प्रसारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै नवज्योति बहिरा स्कुलका प्रधानाध्यापक विजय लामाले बहिरा बालबालिकालाई उपकरण सहयोग गरि व्यवसाय सञ्चालनमा सहयोग गर्न जनप्रतिनिधि, उद्यमी, सरकारी निकाय सबैलाई अनुरोध गरे ।

कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो भने बालबालिकाले अतिथिहरुलाई तालिमका अवसरमा उत्पादित परिकार उपहारस्वरुप प्रदान गरेका थिए । तालिममा उत्पादित सामग्रीहरु समापनका अवसरमा प्रदर्शनी गर्नुका साथै पचास प्रतिशत छुटमा विक्री समेत गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

Next Post

साठी दिनमा सुचारु भयो सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माण

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied