• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, August 7, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुधौलीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

निर्माण अपुरो नगर अस्पताल भवन उद्घाटन

बिमला पाण्डे by बिमला पाण्डे
माघ २०, २०८०
in Featured, Health, News, Province 3
0

Share via:

47 Shares
  • Facebook 47
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दुधौलीमा सपदंश उपचार केन्द्र स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन । शनिबार दुधौली नगर अस्पतालको उद्घाटन गर्दै प्रचण्डले दुधौलीमा नागरिकले हरेक वर्ष सर्पदंशबाट ज्यान गुमाउनुपरेको नागरिक तथा दुधौली नगरपालिकाको मागको सम्बोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन ।

प्रधानमन्त्री प्रचण्डले नवनिर्मित अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्ने समेत प्रतिवद्धता जनाएका छन । दशवर्षपछि दुधौली नगरपालिकामा औपचारिक कार्यक्रममा उपस्थित भएका प्रचण्डले जनताको मागप्रति सरकार गम्भिर रहेको बताए ।

उनले दुधौली नगरपालिकालाई विकासमा राज्यले गम्भिर ढंगले हेर्ने बताए । उनले मन्त्रालयहरुलाई बजेट सिलिङ दिने बेला भएकाले दुधौलीको दीर्घकालिन विकासका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए । दुधौलीको कृषि उत्पादन, नदी नियन्त्रण, सिंचाई जस्ता समस्या समाधान गर्न सरकारको तर्फबाट सक्दो प्रयास गर्ने उनले बताएका छन ।

कृृषि क्षेत्रको प्रचुर सम्भावना रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने, रोजगारी सृजना गर्ने समेत बताए । उनले किसानले समयमा मल पाएको, विद्यार्थीले पाठ्यपुस्तक पाएको लगाएतका उपलब्धी सरकारले हासिल गरेको सो अवसरमा बताए ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको अर्थतन्त्र लयमा आएको समेत बताएका छन । पर्यटक बढेको, विदेशी मुद्राको सञ्चिति बढेको र रेमिट्यान्स बढेकाले विगतका वर्षहरुमा भन्दा अर्थतन्त्र सुधार हुदै गएको उनको दावी थियो । अर्थतन्त्रमा सुधार आएकाले जनता निराश हुन नपर्ने समेत उनको दावी रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगर अस्पताल निर्माणको लागत १५ करोड ९८ लाख ३६ लाख ४९३ रुपैंया लागत सम्झौता भएकोमा हालसम्म १५ करोड ७६ लाख ८३ हजार १२६ रुपैंया भुक्तानी भएको दुधौली नगरपालिका उपप्रमुख चन्द्रकिशोर थारुले बताएका छन । उनका अनुसार उक्त भवनको निर्माणको सम्झौता २०७८ असार १४ गते सम्झौता भएको थियो भने २०८० असार १५ गते निर्माण सम्पन्न भएको उनले बताए । भवन निर्माणका केहि कामहरु हुन बाँकी रहेको समेत उनले बताए । १५ शैयाको उक्त अस्पताल साढे २ तला, ८८ वटा कोठा सहितको बनेको छ । अस्पतालमा फायर फाईटिङ सिस्टम, एमपीएसी सिस्टम समेत जडान गरि निर्माण गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका ३९६ स्थानीय तहका आधारभूत अस्पतालमध्ये निर्माण गरेको दुधौलीको नगर अस्पतालको प्रचण्डले शनिबार उद्घाटन गरेका हुन । प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीको ९ कठ्ठा ९ धुर जग्गामा उक्त अस्पताल निर्माण गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भरुवा बन्दुक सहित लामा पक्राउ

Next Post

खैरो हिरोइन सहित एकजना पक्राउ

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied