• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

एमालेका युवा नेता बुढाथोकीले बालबालिकासँग मनाए जन्मदिन

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ७, २०८०
in Education, Featured, News, Province 3, Society
0

Share via:

377 Shares
  • Facebook 377
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवम अनेरास्ववियुका बाग्मति प्रदेश सहसंयोजक लालबहादुर बुढाथोकीले आफुले अभिभावकत्व लिएर विद्यालय भर्ना गराएका विद्यार्थीहरुसँग आफ्नो जन्मदिन मनाएका छन । उनले आमा केशवकुमारी र श्रीमति सञ्जु वस्नेत सहित विद्यालयमा पुगि बालबालिकासँग जन्मदिन मनाएका हुन ।

जन्मदिनको अवसरमा बालबालिकाहरुलाई भेट्न उनीहरुको विद्यालय आधारभूति विद्यालय नाकाजोली गोलञ्जोर पुगेका बुढाथोकीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री, स्कुल ड्रेस र विद्यालयलाई खेल सामग्री सहयोग गरेका छन ।

आफ्नो ३४ औं जन्मदिनको अवसरमा बुढाथोकीले विद्यालयका ३१ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरे ।
केपी ओली नेतृत्वको वेलामा सञ्चालन गरिएको अपनत्व सहितको विद्यालय भर्ना अभियानका अवसरमा अपनत्व लिई विद्यालय भर्ना गराएका पाँच जना बालबालिकालाई स्कुल ड्रेस समेत सहयोग गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

२०७५ भदौ ६ गते उनले अपनत्व लिएर भर्ना गराएका आयुष हायु, गृष्मा मगर, सुस्मिता नेपाली, प्रिया हायु र विद्यालयले सिफारिस गरेका मंगलबहादुर सार्कीलाई सर्ट पाइन्ट सहित स्टेशनरी सहयोग गरिएको उनले बताए ।

यस्तै जन्मदिनको अवसरमा विद्यालयलाई फुटवल, नेपालको चुच्चे नक्सा र टेवल ग्लोवल सहयोग गरिएको बुढाथोकीले जानकारी दिए ।
बालबालिकालाई भर्ना गरेपछि फोन गरेर, भेटेर चासो लिए पनि विद्यालय नै पुगेर सहयोग गर्न नसकेकोमा जन्मदिनको अवसरमा भेट्ने अवसर पाएकोमा उनले खुशी व्यक्त गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमला सप्लायर्सको चामल खानयोग्य भएको खाद्यको प्रतिवेदन

Next Post

सिन्धुलीका स्थानीय तहमा बढ्दो भ्रष्टाचार, एक महिनामा उनन्पचास उजुरी

सम्बन्धित खबरहरु

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied