• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमला सप्लायर्सको चामल खानयोग्य भएको खाद्यको प्रतिवेदन

दुई हप्तापछि सप्लायर्समा लगाईएको ताला खुल्यो

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ७, २०८०
in Business, Featured, News, Province 3, Society
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला स्तरीय अनुगमन समितिले कमला सप्लायर्स कनपा ४ को ढुंग्रेबासमा साउन २४ गते लगाएको ताला दुई हप्तापछि खुलेको छ । सप्लायर्सले घुन लागेको चामल रिप्याकेजिङ गरि विक्री गरेको भेटिएपछि लगाईएको ताला बुधबार खोलिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले चामल परिक्षणको प्रतिवेदन दिएपछि अनुगमन समितिले बुधबार बैठक बसी ताला खोल्ने निर्णय गरेको हो ।

चामल खानका लागि अनुकुल रहेको प्रतिवेदन आएसँगै ताला खोलिएको अनुगमन समितिका सदस्य एवम् खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईले बताएका छन ।

कमला सप्लायर्सले घुन लागेको चामलको बोरा बिगारेर रिप्याकेजिङ् कार्य गर्न लागेको र बेचेको भन्ने गुनासो आएपछि जिल्ला स्तरीय बजार अनुगमन समितिले अनुगमन गरि सप्लायर्समा तालाबन्दी गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनुगमनका क्रममा चामलको बोरामा घुन भेटिनुका साथै गोल्डेन फ्लेभर ब्राण्डका चामलमध्ये २० बोरा चामलको प्याकेट खोलेको भेटेको थियो । अनुगमनका क्रममा खोलिएको चामल सहित उक्त ब्रान्डको २५ केजीका १२२ बोरा चामल शिल गरिएको थियो ।

खोलिएका अधिकांश बोराको चामल संकलन गरी खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले नमुना परीक्षणका खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडामा पठाएको थियो । जसको परिक्षण भदौ १ गते भएको थियो ।

सप्लायर्सका संचालक जयकुमार दासलाई चामलको खरिद विल नभेटिएपछि १५ हजार रुपैंया जरिवाना समेत गरिएको थियो । चामलको नमुना परीक्षणको प्रतिवेदन आएपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बुधबार बसेको अनुगमन समितिको वैठकले ताला खोल्ने निर्णय गरेको थियो ।

सप्लायर्सलाई चामलको विल विजक बुधबारसम्म पनि देखाउन नसकेकाले सबै चामल कम्पनीमा फिर्ता पठाउने र सोको प्रमाण जिल्ला अनुगमन समितिलाई बुझाउने निर्देशन सहितको निर्णय गरि ताला खोलिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताईन ।

सप्लायर्सका मेनेजर सूर्यकुमार शाहले चामल शुक्रबारसम्ममा गाडी खोजी रोहिणी एग्रो भैरहवामा पठाउने तयारी गरिएको बताए । चामल फिर्ता गरेपछि फिर्ता पठाईएको पत्र, बुझाईएको विल विजक सहितको प्रमाणहरु निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुली, घरेलु तथा साना उद्योग कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा बुझाईने शाहले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एम्बुलेन्सले अटोलाई ठक्कर दिँदा छ जना घाईते

Next Post

एमालेका युवा नेता बुढाथोकीले बालबालिकासँग मनाए जन्मदिन

सम्बन्धित खबरहरु

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied