• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, August 9, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बन्ने भो मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति भवन

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १, २०८०
in Featured, News, Province 3
0

Share via:

155 Shares
  • Facebook 155
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल निजामति कर्मचारी संगठनले भवन निर्माण गर्ने भएको छ । कर्मचारी संगठनको अगुवाईमा कर्मचारी वचत तथा ऋण सहकारी संस्थाको नाममा भवन बनाउन लागेको हो ।

कमलामाई नगरपालिका वडा नं. ५ मधुटारमा रहेको जग्गामा भवन निर्माण गरिने भएको हो । भवनको शिलान्यास शुक्रबार कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले संयुक्त रुपमा गरेका छन । तीनतलाको भवनको प्रत्येक तलामा बैठक हल सहित ४ वटा कोठा रहनेछन ।

तत्कालै निर्माण सुरु गरिने उक्त भवनको एकवर्षभित्र एकतला भवन निर्माण सम्पन्न गर्ने लक्ष लिईएको नेपाल निजामति कर्मचारी संगठनका सचिव डिल्ली सौगात घिमिरेले बताए । उनका अनुसार भवन निर्माणका लागि ७५ लाख लागत लाग्ने अनुमान गरिएको छ । उक्त भवनको नाम मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति भवन दिईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त भवन नेपाल निजामती कर्मचारी संगठन(नेगो) र कर्मचारी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड र सहयोग दाताहरुको सहयोगमा निर्माण हुने भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष लेखनाथ कोईरालाले संघीय निजामती सेवा ऐनका सम्बन्धमा संगठनको तर्फबाट कर्मचारीको सेवा सुविधा र सेवा वृत्ति विकासका विषयमा देशभरबाट सुझाब सङ्कलन गरेर सरकार तथा प्रतिपक्षमा रहेका सबै राजनीतिक दलका अध्यक्षहरू समक्ष सुझाब सहितका मागहरू राखिएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कर्मचारीले सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहि सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न आग्रह गरेकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

क्यान्टोनमेन्टको फाइल खोल्न अध्यक्ष प्रचण्ड तयार छन : सांसद दाहाल

Next Post

जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयको सम्मान

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied