• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

सिन्धुलीको एसईई नतिजा : दुईसय छयानब्बेले ल्याए ए प्लस

बिमला पाण्डे by बिमला पाण्डे
असार २२, २०८०
in Education, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्लामा २०७९ को एसईईमा २ सय ९६ जनाले ए प्लस ल्याएका छन । विहिबार सार्वजनिक भएको नतिजा अनुसार जिल्लामा ३.६ देखि ४ जिपिएसम्म नतिजा ल्याउने विद्यार्थी साधारणतर्फ २८४ जना र प्राविधिक तर्फ १२ जना रहेका छन । जुन नतिजा ए प्लस मानिन्छ ।

शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका अनुसार सिन्धुली जिल्लामा ३७० साधारण र ७८ प्राविधिक तर्फका गरि ४४८ जनाले ए अर्थात ३.२ देखि ३.६ जिपिएसम्मको नतिजा ल्याएका छन । यस्तै २.८ देखि ३.२ जिपिए अर्थात वि प्लस ल्याउनेको संख्या ७८१ रहेको छ भने २.४ देखि २.८ सम्मको नतिजा अर्थात वि ल्याउनेको संख्या १ हजार ३३६ रहेको छ । त्यस्तै सि प्लस ग्रेड लाउनेको संख्या १ हजार ४ सय ३२ र सि गे्रड ल्याउने ६ सय ६२ जना रहेका छन ।

डि ग्रेड ल्याउने १५७ जना नन ग्रेड नतिजा ल्याउने ९ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ ।

जिल्लामा ५ हजार २ सय ८ जना विद्यार्थीले एसईई फारम भरेकोमा ८७ जना परिक्षामा अनुपस्थित रहेका थिए । जसमा प्राविधिक धार तर्फ १७५ जना विद्यार्थीले परिक्षा दिएका थिए ।

बाबुछोरा सँगसँगै एसईई पास
सिन्धुलीको घ्याङ्लेखका एकैघरका बाबुछोराले एकैपटक एसईई पास गरेका छन । घ्याङलेख गाउँपालिका वडा नं. ४ का चक्रबहादुर पाख्रिनले आफ्नो कान्छो छोरासँगै एसईई पास गरेका हुन । पूर्व वडा अध्यक्ष समेत रहेका पाख्रिनले पढाई छोडेको ३० वर्षपछि छोरासँगै एसईई दिएर पास गरेका हुन । उनले जनजागृति माध्यमिक विद्यालय गोपेबाट एसईई पास गरेका हुन । उनले मा.वि. हायूटार केन्द्रबाट परीक्षा दिएका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पाख्रिनले कान्छा छोरा युवराज पाख्रिनसँगै एसईई दिएका थिए । उनले २.१५ जिपिए ल्याई एसईई पास गरे भने युवराजले २.६५ जिपिए ल्याएर एसईई पास भए ।

२०४९ सालमा एसएलसी दिने तयारी भई रहँदा पारिवारिक समस्याका कारण पढाई छाडेका उनले तीस वर्षपछि एसईई दिएका थिए ।

उनी नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष हुन । जनप्रतिनिधि भएर काम गर्दा शैक्षिक योग्यताको आवश्यकता महसुस भएपछि छोरासँगै स्कुल भर्ना भएर एसइई दिएको उनले बताए । कक्षा ९ मा पढाई छोडेका उनले एसईई पास भएपछि पढाईलाई अगाडि बढाउने बताएका छन । उनी अहिले ४७ वर्षका भए । पाख्रिनका दुई भाई छोराहरुले स्नातक पढाई सकेका छन् भने तीन छोरीहरु जनजागृति मावि गोपेमा अध्ययनरत छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रत्येक वर्ष दोब्बर बढ्दै वैदेशिक रोजगारीको ग्राफ

Next Post

मानवअधिकार एलाईन्सको स्थापना दिवसमा हात्ती पीडितलाई सहयोग

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied